नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७४ लाख घुस लिएको आरोप
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित १० जनाविरुद्ध तीन फरकफरक भ्रष्टाचार मुद्दा दायर...