ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

काभ्रेमा बस दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

रौतहटमा सवारी ठक्करबाट पैदलयात्रुको मृत्युपछि राजमार्ग ६ घण्टा अवरुद्ध

रौतहट। रौतहटको चन्द्रपुरमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग करिब ६ घण्टासम्म अवरुद्ध भएको थियो। बिहान करिब...

भारतको अहमदाबादमा विमान दुर्घटना: ३० जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

भारतको अहमदाबादमा विमान दुर्घटना: ३० जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

काठमाडौं ।  भारतको अहमदाबादमा बिहीबार (जुन १२) दिउँसो भएको विमान दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ। उद्धारकर्ताले अपराह्नसम्म ३०-३५...

सिम्रौनगढ–११ मा सडक निर्माणमा व्यापक भ्रष्टाचार, माटोमै ढलान, गुणस्तरहीन सामग्री प्रयोग

सिम्रौनगढ–११ मा सडक निर्माणमा व्यापक भ्रष्टाचार, माटोमै ढलान, गुणस्तरहीन सामग्री प्रयोग

जेठ २९, बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर ११, ८ र भगवानपुर जोड्ने सडक खण्डको निर्माण कार्यमा व्यापक भ्रष्टाचार देखिएको...

मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादी केन्द्रसंग छ : अध्यक्ष प्रचण्ड 

मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादी केन्द्रसंग छ : अध्यक्ष प्रचण्ड 

  मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुस्ताङ जिल्ला का विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण...

पूर्वकानुनमन्त्री प्रभु साहद्वारा पत्रकारमाथि पक्राउ पुर्जीको विरोध, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप ठहर

पूर्वकानुनमन्त्री प्रभु साहद्वारा पत्रकारमाथि पक्राउ पुर्जीको विरोध, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप ठहर

वीरगन्ज । रौतहट जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व कानून मन्त्री प्रभु साहले एक पत्रकारलाई पक्राउ...

प्रेस स्वतन्त्रतामाथि अदालतको आदेश : समाचारमा पत्रकार महासंघ बोल्यो, पत्रकारको विषयमा बोलेन

प्रेस स्वतन्त्रतामाथि अदालतको आदेश : समाचारमा पत्रकार महासंघ बोल्यो, पत्रकारको विषयमा बोलेन

कठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र विजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा जारी गरेको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल...

वीरगन्जमा सडक सुरक्षामा जोड: ‘ट्राफिक प्रहरीको मात्रै काम होइन, सबैको दायित्व’

वीरगन्जमा सडक सुरक्षामा जोड: ‘ट्राफिक प्रहरीको मात्रै काम होइन, सबैको दायित्व’

वीरगन्ज। वीरगन्जमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका विषयमा सरोकारवालाहरूले आ-आफ्नो धारणा व्यक्त गर्दै यसलाई सबैको सामूहिक दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा...

बर्दीवासमा तीन दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने

बर्दीवासमा तीन दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने

बर्दीवास। बर्दीवास नगरपालिकामा स्वाधीन समृद्ध नेपाल र ओम चावहिल डेन्टल हस्पिटलको संयुक्त आयोजनामा तीन दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन...

सशस्त्र प्रहरीद्वारा १३.७१ लाख बराबरको अवैध सामान र मोटरसाइकल बरामद

सशस्त्र प्रहरीद्वारा १३.७१ लाख बराबरको अवैध सामान र मोटरसाइकल बरामद

वीरगन्ज। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएका टोलीले विभिन्न स्थानबाट कुल १३ लाख ७१ हजार ९८०...

काठमाडौंमा गोली चलाएर लागूऔषध कारोबारमा संलग्न चार भारतीय नागरिक नियन्त्रणमा

काठमाडौंमा गोली चलाएर लागूऔषध कारोबारमा संलग्न चार भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली चलाएर चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।...

Page 14 of 125 1 13 14 15 125

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.