ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

चीनद्वारा इजरायलको इरान आक्रमणको निन्दा: ‘सार्वभौमिकताको उल्लंघन’

चीनद्वारा इजरायलको इरान आक्रमणको निन्दा: ‘सार्वभौमिकताको उल्लंघन’

काठमाडौं ।  चीनले इजरायलले इरानमा गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्‌कालीन बैठकमा चीनका प्रतिनिधि...

पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र नागरिक सुरक्षित, सम्पर्कमा छौं: सरकार

इरान-इजरायल द्वन्द्वप्रति नेपाल चिन्तित, तनाव कम गर्न आग्रह

काठमाडौं। नेपाल सरकारले इरान र इजरायलबीचको विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त...

जलवायु सचेतनाका लागि अन्नपूर्ण मिडिया नेटवर्कको ‘ईभी र्‍याली’ काठमाडौंमा सम्पन्न

जलवायु सचेतनाका लागि अन्नपूर्ण मिडिया नेटवर्कको ‘ईभी र्‍याली’ काठमाडौंमा सम्पन्न

काठमाडौं। अन्नपूर्ण मिडिया नेटवर्कले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले आज (शनिबार) चौथो 'ईभी र्‍याली' आयोजना...

अहमदाबाद विमान दुर्घटना: ‘ब्ल्याक बक्स’ भेटियो, मृतकको संख्या २६५ पुग्यो

अहमदाबाद विमान दुर्घटना: ‘ब्ल्याक बक्स’ भेटियो, मृतकको संख्या २६५ पुग्यो

अहमदाबाद, भारत। बिहीबार (जुन १२) भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त एअर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमानको 'ब्ल्याक बक्स रेकर्डर'...

कोलाहलबीच प्रतिनिधिसभा बैठक सुचारु: रास्वपा र राप्रपाको नाराबाजी कायम

कोलाहलबीच प्रतिनिधिसभा बैठक सुचारु: रास्वपा र राप्रपाको नाराबाजी कायम

काठमाडौं। जेठ १५ गतेदेखि लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक शुक्रबार (आज) कोलाहलकै बीच सञ्चालनमा आएको छ। प्रमुख प्रतिपक्षी दल...

बारा र पर्साबाट स्रोत नखुलेको ३१ लाख भन्दा बढी रकम सहित तीनजना पक्राउ

बारा र पर्साबाट स्रोत नखुलेको ३१ लाख भन्दा बढी रकम सहित तीनजना पक्राउ

वीरगन्ज । पर्सा र बारामा सुरक्षाकर्मीहरुले ठूलो परिमाणको स्रोत नखुलेको रकम सहित तीनजनलाई पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा...

पत्रकार नारायण अर्याल पक्राउ

पत्रकार नारायण अर्याल पक्राउ

काठमाडौं। नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार, प्रहरीले उनलाई ललितपुरको कुपण्डोलस्थित...

काभ्रेमा बस दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

रौतहटमा सवारी ठक्करबाट पैदलयात्रुको मृत्युपछि राजमार्ग ६ घण्टा अवरुद्ध

रौतहट। रौतहटको चन्द्रपुरमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग करिब ६ घण्टासम्म अवरुद्ध भएको थियो। बिहान करिब...

भारतको अहमदाबादमा विमान दुर्घटना: ३० जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

भारतको अहमदाबादमा विमान दुर्घटना: ३० जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

काठमाडौं ।  भारतको अहमदाबादमा बिहीबार (जुन १२) दिउँसो भएको विमान दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ। उद्धारकर्ताले अपराह्नसम्म ३०-३५...

Page 13 of 125 1 12 13 14 125

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.