• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

चिनियाँ कम्पनी गेजुवा ग्रुपले २७० मेगावाटको भेरी–१ जलविद्युत् आयोजना बनाउने

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ ११, आईतवार ०८:३१ गते
चिनियाँ कम्पनी गेजुवा ग्रुपले २७० मेगावाटको भेरी–१ जलविद्युत् आयोजना बनाउने
25
SHARES
276
VIEWS

काठमाडौं । चाइना गेजुवा ग्रुपले २७० मेगावाटको भेरी–१ अर्धजलाशय (पीआरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। यसका लागि ग्रुपले गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल नामक कम्पनी स्थापना गरिसकेको छ। यो आयोजना निर्माण गर्न ७१ अर्ब ९७ करोड १६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

प्रस्तावित आयोजनाबाट वार्षिक एक अर्ब ५६ करोड ७३ लाख युनिट विद्युतीय ऊर्जा उत्पादन हुने गेजुवाले गरेको अध्ययनले देखाएको छ। जसअनुसार सुक्खामा ४७ करोड १८ लाख र वर्षामा एक अर्ब नौ करोड ५४ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुने गरी डिजाइन गरिएको छ।

ADVERTISEMENT

यो आयोजना कर्णाली प्रदेशको जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा प्रस्ताव गरिएको छ। गेजुवाले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारी वन तथा भूसंरक्षण मन्त्रालयमा पेस गरेको छ र मन्त्रालयले प्रतिवेदनमा राय मागेको छ।

प्रस्तावित आयोजनाको जलाशय ५५ सय ७१ वर्गकिलोमिटर र सुरुङको लम्बाइ सात किलोमिटर हुनेछ। आयोजनाको विद्युत्गृह संरचनाबाहिर राख्न प्रस्ताव गरिएको छ।

चिनियाँ कम्पनी गेजुवा ग्रुपले २०७५ जेठमा सर्वेक्षण लाइसेन्स लिएर अध्ययन अघि बढाएको थियो। सुरुमा ४४० मेगावाटका लागि सर्वे लाइसेन्स लिएकोमा पछि आयोजनाको जडित क्षमता १७० मेगावाट घटाएर २७० मेगावाट कायम गरिएको हो।

नेपालमा गेजुवाको विगतको ‘ट्रयाक रेकर्ड’ भने खासै राम्रो छैन। यसअघि सरकारले प्रतिस्पर्धाबिनै चाइना गेजुवा ग्रुपलाई १२०० मेगावाटको बुढीगण्डकी जलाशय आयोजना बनाउन जिम्मा दिएको थियो, तर निर्णय विवादित बनेपछि सरकार आफैँले बनाउने भन्दै गेजुवाबाट आयोजना फिर्ता ल्याएको थियो। २०७० मा माथिल्लो त्रिशूली ए आयोजनाको क्षमता बढाएर ६० बाट ९० मेगावाट पुर्‍याउन गेजुवाले ठूलो लबिङ गरेको थियो, तर सर्वत्र विरोध भएपछि नेपाल विद्युत् प्राधिकरण पछि हटेको थियो। यस्तै, ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना पनि गेजुवाले नै बनाएको हो, जुन हालसम्मकै महँगो आयोजना बनेको छ।

Advertisment Advertisment Advertisment
Tags: जलविद्युत् आयोजना
Previous Post

रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग्यो, गृह मन्त्रालयद्वारा खण्डन

Next Post

भक्तपुरको बालकोटमा महिला मृत फेला, सुसाइड नोट भेटियो

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In