• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सिमसिम पानीले दाउन्ने सडकखण्ड अवरुद्ध, सवारी आवागमन ठप्प

by
प्रकाशित मिति : २०८२ बैशाख २१, आईतवार ०८:३५ गते
सिमसिम पानीले दाउन्ने सडकखण्ड अवरुद्ध, सवारी आवागमन ठप्प
39
SHARES
437
VIEWS

विरगंज । रातीदेखि परेको सिमसिम पानीका कारण बर्दघाट दुम्किबास खण्डको घिउखोलामा सडक चिप्लो भएपछि दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ। आइतबार बिहानैदेखि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ।

बुटवल नारायणघाट सडकको दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक निर्माणका कारण सवारी आवागमन रोकिएको थियो। आइतबार बिहानै दुम्किबास क्षेत्रको घिउखोलामा बाटो चिप्लो हुँदा सानाठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन्।

ADVERTISEMENT

सडकको माथिल्लो माटोको तह हटाएर सवारी संचालनको प्रयास भए पनि लगातारको सिमसिम पानीले सवारी चल्न सकेको छैन। दुम्किबासबाट दाउन्नेतर्फ आउने सवारी उकालो चढ्न नसकेर दुम्किबास ज्यामिरे खण्डमा रोकिएका छन् भने बर्दघाटबाट जाने सवारी ओरालोमा चिप्लिएर दुर्घटना हुन सक्ने खतराका कारण बर्दघाट क्षेत्रमै रोकिएका छन्।

सामान्य वर्षा हुँदा पनि सवारी संचालनमा समस्या हुने दाउन्ने सडकखण्डमा यात्रुवाहक र मालवाहक सवारीहरू घण्टौँ जाममा पर्ने गरेका छन्।

Advertisment Advertisment Advertisment
Previous Post

आजबाट कक्षा १२ को परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

Next Post

ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In