• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जमा खुल्यो लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपाल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख १९, शुक्रबार १७:३२ गते
वीरगन्जमा खुल्यो लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपाल
4
SHARES
46
VIEWS

आनन्द साह
वीरगन्ज । नेतृत्व विकास र व्यवस्थापन तालिममा केन्द्रीत ‘लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपाल (एलडीआई) नेपाल आजदेखि औपचारिक रूपमा वीरगंजमा सञ्चालनमा आएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मूरलीमा संस्थाको औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले गरेका थिए । एलडआई नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अनिल जयसवालले संस्थाले युवा, व्यावसायी र उद्यमीहरूलाई लक्षित गर्दै नेतृत्व, व्यवस्थापन तथा व्यावसायिक सीप अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार, संस्थाले विभिन्न तालिम, कार्यशाला तथा परामर्श कार्यक्रमहरू सञ्चालन गर्नेछ, जसले सहभागीहरूको व्यवहारिक क्षमता, रणनीतिक सोच र व्यक्तित्व विकासमा टेवा पुर्‍याउनेछ।

कार्यक्रमका प्रमुख अतिथि अशोक टेमानीले संस्थाले युवाहरूमा नेतृत्व र व्यवस्थापन क्षमताको विकास गर्दै समाजलाई सशक्त बनाउन सक्ने विश्वास व्यक्त गरे ।
उदघाटन समारोहमा स्थानीय व्यापारी, व्यावसायी, समाजसेवी तथा युवाहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूका अनुसार, यो संस्थाको स्थापना वीरगंजमा नेतृत्व विकासको नयाँ अध्यायको सुरुवात हो।

क्षेत्रीय विकास र मानव संसाधन सशक्तिकरणतर्फ यसको सकारात्मक पहलका रूपमा सरोकरवालाहरुले लिएका छन् । यस्ता संस्थाहरुको स्थापनाले देशमा आवश्यक योग्य र दक्ष नेतृत्वको आपूर्ति हुने पनि विश्वास गरिएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

पाठेघर क्यान्सरविरुद्धको खोप नियमित कार्यक्रममा, १४ वर्षमुनिकालाई क्यान्सर उपचार निःशुल्क

Next Post

स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो भन्सार दाखिला

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In