• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 11, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मधेश प्रदेश सरकारको बजेटमा नाला बिनै सडक निर्माण : पाँच वर्षदेखि अलपत्र सडकमा मनोमानी ढंगले काम, डुबानको जोखिम

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख १६, मंगलवार १३:४५ गते
मधेश प्रदेश सरकारको बजेटमा नाला बिनै सडक निर्माण : पाँच वर्षदेखि अलपत्र सडकमा मनोमानी ढंगले काम, डुबानको जोखिम
39
SHARES
430
VIEWS

बारा । मधेश प्रदेश सरकारद्वारा निर्माणाधीन फेटा गाउँपालिका वडा नम्बर–१, भलुही चोकदेखि भर्वलिया हुँदै नहरसम्म पुग्ने सडक निर्माण कार्य गुणस्तरहीन र मनोमानी ढंगले भइरहेको स्थानीयले गुनासो गरेका छन्।

पाँच वर्षअघि नै सम्पन्न हुनुपर्ने यो सडकको काममा ढिलाइ भए पनि हाल भइरहेको कामको तौरतरिकाप्रति स्थानीयले गम्भीर प्रश्न उठाएका छन्।

ADVERTISEMENT

स्थानीय बासिन्दा समेत रहेका ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक विरेन्द्र प्रसाद साहका अनुसार सडक निर्माण गर्दा पानीको निकासको उचित व्यवस्थापन गरिएको छैन।

विगतदेखि पानी कसरी निकास हुँदै आएको थियो भन्ने एकिन नगरी, रेखाङ्कन नगरी र त्यसको व्यवस्थापन नगरी काम अघि बढाइएको छ। कालोपत्रे गर्ने तयारी भइरहेको यो सडकको नाप, नक्शा र रेखाङ्कन विधि र पद्धतिसंगत नगरिएको उनको आरोप छ।

केही व्यक्तिको लहडमा सार्वजनिक र निजी जग्गा नछुट्याई मनोमानी ढंगले काम गर्दा थोरै पानी पर्दा पनि सडकमा डुबान भएको स्थानीयले बताएका छन्। करिब ३०/४० मिटर उत्तर बाउबाजेको पालादेखि रहेको काठको नाली पुरिएको छ।

५० औँ वर्षदेखि पानी निकासका लागि प्रयोग भइरहेको यो सामान्य कुरामा पनि प्राविधिक कर्मचारीको ध्यान नपुगेकोमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन्।

त्यसैगरी, प्राध्यापक साहकै निजी जग्गा मिचिएपछि जिल्ला पूर्वाधार कार्यालय बारा, कलैयामा निवेदन दिए पनि कुनै कारबाही नभएको गुनासो छ। यस्तो अवस्थामा न्याय कहाँ र कसरी पाउने भन्ने प्रश्न गर्दै उनले राज्य र नागरिकको करको रकम दुरुपयोग भइरहेको बताए।

पानीको निकास थुनेर बनाइएको सडक दिर्घकालिन नहुने र यसै वर्षको वर्षाले बगाउने उनको चिन्ता छ। स्थानीय बासिन्दाले निर्माणपछि पछुताउनुभन्दा अहिले नै नाप, नक्शा र रेखाङ्कन गरी गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न मधेश प्रदेश सरकार र सम्बन्धित निकायलाई हार्दिक अपिल गरेका छन्।

तर, पूर्वाधार विकास कार्यालय बाराकी इञ्जिनियर आरती चौधरीले नाप नक्सा नगरी मिचिएको जग्गामा सडक नबनाएको दावी गर्छिन् । उनले स्थानीय जनप्रतिनिधिको रोहबरमै सडकको जग्गा नाप नक्सा गरेर निर्माण गरिएको जिकिर गर्दै यस विषयमा स्थानीयले अनावश्यक विवाद गर्न खोजेको बताईन् । प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको चार किलोमिटर सडकको नाला निकालिएको छैन ।
नाला ननिकाली सडक बनाउँदा पछि फेरी नाला खन्ने समयमा सडक भत्किन सक्ने जोखिमहरु हुन्छन् । यस विषयमा पूर्वाधार विकास कार्यालयकी इञ्जिनियर चौधरीले प्रदेश सरकारबाट आएको बजेटक सिलिङ र परिभाषित क्षेत्र बाहेक अन्य कुनै शीर्षकमा बजेट नरहेको बताईन् । यसरी प्रदेश सरकारले सडक र नाला सगँसगँै निर्माण नगर्दा राज्यको दोहोरो आर्थिक भार व्यय हुने देखिन्छ ।

Advertisment Advertisment Advertisment
Previous Post

प्रदेससभा सदस्य भरत साहद्वारा योजना छनौटका लागि स्थानीयसँग छलफल

Next Post

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In