🎧 लेख सुन्नुहोस् / Listen:
२८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।
उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।


