• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणनाको विषयमा पुनः विवाद

by
प्रकाशित मिति : २०८१ चैत्र ६, बुधबार १३:३९ गते
ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणनाको विषयमा पुनः विवाद
52
SHARES
576
VIEWS

वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसमाको मतगणनाको विषयमा पुनः विवाद भएको छ । अहिले बिहान १० बजेदेखि मतगणना शुरु गर्ने भनिएपनि निर्वाचन अधिकृत र क्याम्पस प्रशासनले उम्मेदवारको प्रतिनिधि नआएको बहाना बनाएर मतगणनामा आलटाल गरेर ढिलाई गरेकोमा फेरी अहिले मोबाईलको विषयलाई लिएर विवाद भएको छ ।

निर्वाचन समितिले उम्मेदवारका जनप्रतिनिधिलाई मोबाईल मतगणनास्थलमा लान निषेध गरेपछि विवाद भएको हो । निर्वाचन समिति र क्याम्पस प्रशासनले मतगणना स्थलमा सीसीटीभी क्यामेराको पनि व्यावस्था गरेको छैन ।

ADVERTISEMENT

प्रतिनिधिहरुले मोबाईल पनि लान नपाउने भए मतगणना स्थलको कम्पाउण्डसम्म सञ्चारकर्मीलाई बस्न दिनुपर्ने विद्यार्थी संगठनले माग गरेका थिए । तर, सञ्चारकर्मीहरुलाई पनि बस्न नदिने भनेपछि विद्यार्थीहरुले विरोध जनाएका छन् ।

निर्वाचन समिति र क्याम्पस प्रशासनको गतिविधि पूरै शंकास्पद रहेको अखिल (क्रान्तिकारी) का पर्सा अध्यक्ष कविराज पटेलले बताए । उम्मेदवारका प्रतिनिधिलाई मोबाईल पनि लान नदिने, सीसीटीभी क्यामेराको व्यावस्था पनि नगर्ने र पत्रकारहरुलाई पनि मतगणना स्थलको कम्पाउण्डमा जान नदिने निर्वाचन समितिको व्यवहार शंकास्पद रहेको पटलेको भनाई छ ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिका लागि ६८ जनाको मनोनयन दर्ता

Next Post

सशस्त्र प्रहरीद्वारा १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In