• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु–जेलेन्स्की

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन १२, सोमबार ०८:१० गते
नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु–जेलेन्स्की
12
SHARES
130
VIEWS

कीभ। युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर पदबाट राजिनामा दिन तयार भएको बताएका छन् । तर, जेलेन्स्कीले युक्रेनको लागि शान्ति र नेटो सदस्यता बनाउनु पर्ने सर्त पुरा गरे तत्कालै राष्ट्रपति पद छाड्ने जनाएका हुन ।

जेलेन्स्कीले आइतवार भने कि यदि यसबाट मुलुकमा शान्ति ल्याउँछ र उनको देश नेटोको सदस्यता प्राप्त गर्छ भने उनी तुरुन्तै राष्ट्रपति पद छोड्न तयार रहेका छन्। रूस र अमेरिका बिच सबन्ध नजिकिए पछि तनावमा रहेका जेलन्सकीले ट्रम्पलाई भेट्ने इच्छा पनि व्यक्त गरेका छन् । जेलेन्स्कीले आफ्नो देशले नेटोको सदस्यता पाएमा आफू तत्काल राष्ट्रपति पद छाड्न तयार रहेको बताए पछि स्थिति आंकलन गर्न सकिने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

ADVERTISEMENT

जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलनमा भने, ‘यदि युक्रेनमा शान्ति बहाली हुन्छ छ, यदि तपाईं साँच्चै मलाई मेरो पद छोडाउन चाहनुहुन्छ भने म तयार नै छु तर म मुलुकलाई नाटो सदस्यको रूपमा रहेको हेर्न चाहान्छु । यो पुरा गरेमा तुरुन्तै पद छाड्न पनि तयार छु । ‘जेलेन्स्कीले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तानाशाह भन्दै जवाफ दिएका छन् । उनले भने, ‘ट्रम्पले प्रशंसाको रूपमा प्रयोग गरेका शब्दहरूलाई म पक्कै पनि वर्णन गर्दिन, यदि कुनै तानाशाह थियो, त्यो उहाँ पनि हो, उहाँ चाँही तानाशाह शब्दले चित्त दुखाउनु हुन्छ, म होइन। म कानुनी रूपमा निर्वाचित राष्ट्रपति हुँ।’

साथै, युक्रेनी राष्ट्रपतिले भने कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नु अघि युक्रेनको प्राकृतिक स्रोतहरूमा पहुँच प्रदान गर्ने सम्झौताको बारेमा छलफल गर्नु पर्दछ। जेलेन्स्कीले भने, ‘युक्रेनको सुरक्षा चिन्तामा सहमतिमा पुग्नको लागि हामीले भेटेर यस बारे कुरा गर्न आवश्यक छ। मलाई लाग्छ कि यो बैठक निष्पक्ष हुनुपर्छ, जसको मतलब ट्रम्प र पुटिन भेट्नु अघि नै त्यो बैठक हुनु पर्छ।’

यससँगै जेलेन्स्कीले भने कि उनी डोनाल्ड ट्रम्पले आफ्नो स्थिति बुझ्ने र युक्रेनलाई रुसी आक्रमणबाट बचाउन ठोस सुरक्षा ग्यारेन्टी दिन चाहन्छन्। जेलेन्स्कीले भने,डोनाल्ड ट्रम्पबाट एकअर्काको बारेमा धेरै कुरा बुझ्न चाहन्छु। हामीलाई ट्रम्पबाट सुरक्षा ग्यारेन्टीहरू अत्यन्तै आवश्यक छ, उनले भने।

Advertisment Advertisment Advertisment
Previous Post

प्रेस सेन्टर पर्साद्वारा मधेस प्रदेशमा निर्वाचितहरुलाई सम्मान

Next Post

माओवादीको जागरण अभियान झापाबाट, उद्घाटन गर्दै प्रचण्ड

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In