• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जको स्वीमिङ पुलमा माघी अर्थात थारु सम्वत् २६४९ भव्य रुपमा मनाउने तयारी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ पुष २८, आईतवार १२:०६ गते
वीरगन्जको स्वीमिङ पुलमा माघी अर्थात थारु सम्वत् २६४९ भव्य रुपमा मनाउने तयारी
6
SHARES
66
VIEWS

वीरगञ्ज । वीरगन्जमा यसबर्ष पनि थारू समुदायले थारू नयाँ वर्ष २६४९ भव्य रूपमा मनाउने भएको छ । माघी मूल समारोह समितिले आईतबार थारू छात्रावासमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

कार्यक्रमको बारेमा जानकारी दिदै थारू कल्याणकारी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारले हरेकबर्ष मनाउदै आएको थारू सम्वत २६४९ को माघी अर्थात खिच्चडी यसबर्षपनि भव्य रूपमा मनाउने तयारी गरिएको जानकारी दिए ।

ADVERTISEMENT

माघ १ गते घण्टाघरबाट थारू समुदायको भेषभूषा र संस्कृति झल्किने झाँकी सहितको ¥याली सहित स्वीमिङपुलमा पुगेर भव्य कार्यक्रमको आयोजना गरिने भएको हो ।

नगरको मुख्य सडकबाट आदर्शनगर चोक हुँदै स्वीमिङ पुलमा पुगेर कार्यक्रमको आयोजना गरिने जानकारी पञ्जियारले दिए । उनले यसबर्ष माघीको अघिल्लो दिन पावरहाउसबाट मोटरसाईकल (यालीको समेत आयोजना गर्ने भएको बताए ।

गतबर्ष आदर्शनगर स्थित पूरानो बसपार्कमा आयोजना गरिएको कार्यक्रम यसबर्ष पुनःपहिले गर्दै आएको स्वीमिङ पुलमा नै आयोजना गरिने आर्थिक व्यावस्थापन संयोजक परमानन्द चौधरीले बताए ।

परमानन्द चौधरीकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, प्रकाश थारू फाउण्डेशका प्रकाश थारू, किरात राई यायोक्खाका केन्द्रीय सदस्य जगत राई नेपाल पत्रका महासंघका सदस्य अजित कुमार भूजेल,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष मूनेस कुमार लायो मगर, थारू पत्रकार संघका शम्भु महतो थारू, थारू छात्रावासका अध्यक्ष शेखर चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मेलमिलाप थारू परिवारका मनोज चौधरीले गरेका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

मधेस प्रदेशलाई शैक्षिक मरुभूमिकरणबाट रोक्न एकीकृत अखिल नेपाल शिक्षक संगठनको जोड

Next Post

वीरगन्जका ऐतिहासिक र धार्मिक स्थलको बारेमा विद्यार्थीलाई सिकाऔं : महानगर प्रमुख सिंह

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In