• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मूनेश लायो मगरको अध्यक्षतामा फोनिज पर्सा सर्वसम्मत चयन

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ पुष १४, आईतवार २१:२० गते
मूनेश लायो मगरको अध्यक्षतामा फोनिज पर्सा सर्वसम्मत चयन
2
SHARES
24
VIEWS

वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको चौथो जिल्ला अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार वीरगन्ज गेटवे होटलमा सम्पन्न अधिवेशनले अध्यक्षमा मूनेश लायो मगरको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्ष ओमप्रकाश चौधरी, सचिव एञ्जल चौधरी, सहसचिव रामकिशोर चौधरी, कोषाध्यक्षमा सञ्जय दास थारू र सदस्यमा मेघराज राय र अर्जुन चौधरी लगायत कार्यसमिति निर्विरोध चयन भएका छन् । यसअघिका अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदश इञ्चार्ज निरज पिठाकोटे मगरले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

ADVERTISEMENT

उनले आदिवासी जनजाति पत्रकाहरू थोरै संख्यामा रहेपनि संख्यात्मक भन्दा गुणात्मक हुनुपर्नेमा जोड दिए । आदिवासी जनजाति कूलमै जन्मिएर पत्रकारिता गर्नेहरू आफूलाई आफ्नो समुदाय भन्दा फरक देखाउन खोज्नेहरू अवसरवादी भएको उनले बताए ।

मूलधारका मिडियामा कार्यरत धेरै आदिवासी जनजाति पत्रकारहरु संगठनलाई अत्यन्त सम्मान गर्ने गरेको र पत्रकारिताको पहिलो नेतृत्व नै आदिवासी जनजाति समुुदायबाट सत्यनारायण बहादुर श्रेष्ठ गरेको बताए ।

अहिले पत्रकार महासंघमा संस्थापक अध्यक्षको विषयमा पनि व्यापक बहस भईरहेको पत्रकार महासंघका संस्थापक अध्यक्षको विषय निकै गम्भीरताका साथ बहसमा आएको उनले बताए ।

कार्यक्रममा प्रदेश अध्यक्ष दुष्यन्त चौधरी, प्रदेश सदस्य शम्भु महतो थारू, पुनम चौधरी, बाराका अध्यक्ष जियालाल चौधरी लगायतको उपस्थिति रहेको थियो । यसैबीच पर्सा जिल्लाले पत्रकार महासंघमा निर्वाचित आदिवासी जनजाति पत्रकारहरूलाई सम्मान पनि गरेको छ ।

बारा पत्रकार महासंघमा निर्वाचित दुष्यन्त चौधरी, नवीन चौधरी, पर्सामा निर्वाचित अजित कुमार भेजेल र मधेस प्रदेशमा निर्वाचित जियालाल चौधरीलाई सम्मान गरिएको थियो । उनीहरूलाई फोनिज मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगरले गाम्छा र अबिर लगाएर सम्मान गरेका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

अखिल (क्रान्तिकारी) को उमेर हद पक्ष र विपक्षमा पर्सा सहित देशभर मतदान जारी

Next Post

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू गर्न माओवादी पदाधिकारी बैठकको निर्णय

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In