• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, July 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आमाडार घटना प्रकरणः मृतकका आफन्त र प्रहरीबीचको वार्ता निष्कर्ष विहिन

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ पुष ६, शनिबार २१:५६ गते
आमाडार घटना प्रकरणः मृतकका आफन्त र प्रहरीबीचको वार्ता निष्कर्ष विहिन
3
SHARES
29
VIEWS

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडारमा फेला परेको शव हत्या भएको हुनसक्ने आशंका गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर टोलका ४७ वर्षीय राजकुमार रुम्बा मृत अवस्थामा भेटिएका थिए ।

सवारी भित्र अगाडीको सिटमा अचेत अवस्थामा एकजना पुरुष रहेको जानकारी पाएपछि प्रहरी टोली घटना स्थल पुगेको थियो । प्रहरीको टोली पुगेर हेर्दा पुरुष मृत अवस्थामा फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दा मृतकको पहिचान खुलेको बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।

ADVERTISEMENT

आमाडारबाट लोसण्डा जाने भित्री सडक खण्डको सडक छेउमा आफ्नै साईडमा बा.प्र.०१–०२८ च ७६१६ न.को कार भित्र उनी मृत अवस्थामा शनिबार विहान फेला परेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । घटनाको जानकारी पाउना साथ गएको प्रहरी टोलीले अनुसन्धान गर्दा सिमरा एयरपोर्ट सुरक्षा दलमा कार्यरत प्रहरी कार्यालय सहयोगी रहेको खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।

घटनाको सम्बन्धमा सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिमरा विमान स्थलमै रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षकको कार एकछिनका लागि भनेर मागेर लिएर गएको स्रोतले जनाएको छ । मृतक रुम्बाको शव पोष्टमार्टमका लागि वीरगन्ज नारायणी अस्पतालमा ल्याईएको छ । मृतकको परिवारका कारण शव पोस्टमार्टम हुनसकेको छैन ।

नियोजित रूपमा उनको हत्या गरिएको भन्दै मृतकका परिवार, आफन्त र गाउँलेले इलाका प्रहरी घेराउ गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् । राति अबेरसम्म प्रहरी र मृतक पक्षबीच इलाका प्रहरी कार्यालय सिमरामा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । वार्ता सफल नभएपछि मृतकका आफन्तहरु फेरी आईतबार आउने भनेर गएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवि दाहालले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

सौराहा टोलमा स्यालको आक्रमणले १० भन्दा बढी व्यक्ति घाइते, कारखानाको लापरवाहीले स्थानीयमा आक्रोश

Next Post

सशस्त्र प्रहरीको विरोधमा जानकीटोलामा स्थानीयद्वारा प्रदर्शन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In