• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरीले स्रोत नखुलेको नगद सहित पक्राउ परेका व्यक्ति र विभिन्न सामान भन्सार बुझायो

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर २०, बिहीबार २२:०५ गते
सशस्त्र प्रहरीले स्रोत नखुलेको नगद सहित पक्राउ परेका व्यक्ति र विभिन्न सामान भन्सार बुझायो
1
SHARES
16
VIEWS

वीरगन्ज । स्रोत खुलाउन नसकेको नगद सहित भन्सार छलीका विभिन्न सामान सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साले बरामद गरेको छ । श्रोत नखुलेको ८ लाख नेपाली रुपैया तथा बरामद गरेको भन्सर छलिको सामान गरी २३ लाख ५९ हजार ६५५ बराबरको सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको टोलीले ८ लाख रुपैंया स्रोत नखुलेको नगद सहित एकजनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–२५ खल्वाटोला नाकाबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको ना. १८ प ७०१५० नम्बरको होण्डा साईन मोटरसाईकलमा सवार रहेका भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण पन्टोका ग्राम पंचायत–०१ भलुवाही बस्ने वर्ष ३७ को बिशेश्वर यादवलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार यादवको साथबाट श्रोत नखुलेको नेपाली नगद ८ लाख रुपैंया बरामद भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुहरि घिमिरेले जानकारी दिए । यादवले प्रयोग गरेको मोटरसाईकलको समेत एकलाख ५० हजार भन्सार मुल्याङ्कन गरी जम्मा ९ लाख ५० हजार र मोटरसाईकल सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

त्यस्तै बिहीबार नै भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्वजनिक सवारी साधनमा लोडगरी नेपाल तर्फ ल्यादै गरेको १२ लाख ८७ हजार ३५५ रुपैंया बराबरको किराना, कपडा, कस्मेटिक,मोटरपाट्स, जुत्ताचप्पल तथा स्टेशनरीको सामान वीरगन्ज–१६ भन्सार मेनगेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यस्तै बुधबार वीरगन्ज–२१ परवानिपुरबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेका १ लाख २२ हजार ३ सय मूल्य बराबरको भाडा वर्तन, लत्ता कपडा र किराना सामानहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा ल्याएको सामान बरामद गरी आवश्यक कारवाहिको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक
बिष्णुहरि घिमिरेले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

एनपिएल क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

Next Post

उपचारको नाममा बढी रकम लिएको साउथ सिटी हिमाल अस्पताललाई अनुसन्धान गर्न प्रहरीलाई पत्राचार

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In