• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पाँचौ कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधी अग्नी ग्रुपले हात पा-यो

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर ८, शनिबार १८:०३ गते
पाँचौ कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधी अग्नी ग्रुपले हात पा-यो
5
SHARES
60
VIEWS

वीरगञ्ज । पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि अग्नी समूहले हात पारेको छ । शनिबार वीरगन्जको आदर्शनगर स्थित रंगशालामा सम्पन्न फाईनल खेलमा अग्नी ग्रुपले सिद्धार्थ बैंक लिमिटेडलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अग्नीले पूरा ओभर खेल्दै सिद्धार्थ बैंकलाई ७२ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ गरेको सिद्धार्थ बैंकले २ विकेट गुमाएर ६८ रनमै समेटिएपछि खेल अग्नीले जितेको हो ।

ADVERTISEMENT

फाईनल खेलका म्यान अफ दी म्याच अग्नी ग्रुपकै मुकुन्द रौनियार भएका थिए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि मधेस प्रदेश सरकारका युवा, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले शील्ड, मेडल र प्रमाणपत्र वितरण गरे । पुरस्कार वितरण गर्दै मन्त्री जयसवालले प्रदेश खेलकुद ऐन पारित भईसकेको र खेलकुद परिषदहरु गठनको प्रकृयामा रहेको जानकारी दिए ।

उनले नारायणी रंगशालाको निर्माणका लागि संघ सरकारको मन्त्रालयसँग समन्वय गरिरहेको पनि बताए । मधेस प्रदेशका खेलकुद मैदानहरुको अवस्थाको विवरण आठवटै जिल्लामा मागिएको जानकारी दिदै खेलाडीहरुको समेत विवरण माग गरिएकोले सबैले आफ्ना नजिकका साथीहरु खेलाडी भए जानकारी गराउन पनि अनुरोध गरे ।

१९ बर्ष मुनीको महिला क्रिकेट टिम विश्वकपमा पुग्न सफल भएको र उक्त टिममा मधेसबाटै तीनजना खेलाडीले प्रतिनिधित्व मात्रै होईन नेतृत्व नै गरेकोले पनि मधेसमा खेलकुदको उर्वरभूमि बन्न सक्ने बताए । उनले महिला खेलाडीहरुको हौसला बढाउनका लागि मन्त्रालयले जनही १ लाख ५० हजार रुपैया नगद सहित घर घरमै पुगेर सम्मान गरिएको बताए ।

वीरगन्ज स्पोर्टस एकेडेमी र लायन्स क्लब अफ वीरगन्ज परिवारको संयुक्त आयोजनामा मंसिर १ गतेदेखि शुरु भएको प्रतियोगितामा वीरगन्जका बाणिज्य बैंक, वीमा कम्पनी, अटोमोबाईल कम्पनी र औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिमले सहभागिता जनाएको लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

वीरगन्ज स्पोर्ट एकेडेमीका अध्यक्ष संदीप गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पर्सा अध्यक्ष डा.विश्वम्भर शर्मा, लायन्स क्लबका डिष्ट्रिक चिफ बासु तिमिल्सिना, एरिया चिफ, श्याम गुप्ता, वीरगन्ज स्पोर्टस् एकेडेमीका संयोजक बैकुण्ठ श्रीवास्तव, ट्रिब्यून नेपालका सम्पादक निरज पिठाकोटे, वीरगन्ज उद्योग वाणिज्य संघका मनोज उपाध्याय लगायतको उपस्थिति रहेको लायन्स क्लब अफ वीरगन्ज परिवारका उपाध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिए ।

Advertisment Advertisment Advertisment
Previous Post

पत्रकार महासंघको सदस्यता विवाद समाधान र सभाधारणसभा गर्न प्रेस सेन्टर पर्साको माग

Next Post

आज सातौँ सामाजिक सुरक्षा दिवस

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In