• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पत्रकार महासंघको सदस्यता विवाद समाधान र सभाधारणसभा गर्न प्रेस सेन्टर पर्साको माग

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर ८, शनिबार १४:१६ गते
पत्रकार महासंघको सदस्यता विवाद समाधान र सभाधारणसभा गर्न प्रेस सेन्टर पर्साको माग
3
SHARES
34
VIEWS

वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साले महासंघको सदस्यताको समस्या चाडो समाधान गर्न माग गरेको छ । प्रेस सेन्टर नेपाल पर्साको शनिबार बसेको बैठकले नेपाल पत्रकार महासंघको सदस्यताको विवाद टुंगोमा पु¥याउन माग गरेको हो । सदस्यता विवादकै कारणले यसअघि तीन तीन पटक निर्वाचनको मिति घोषणा भएर पनि निर्वाचन हुन सकेको छैन ।

नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय मध्यपुरथिमिको बोडेमा सम्पन्न भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको थियो ।

ADVERTISEMENT

तर, पर्सा जिल्लामा सदस्यताको विषयमा महासंघले विचार र आस्थाको आधारमा गरेको पक्षपातपूर्ण व्यवहारले प्रेस सेन्टरका धेरै पत्रकारहरु महासंघको सदस्यताबाट बञ्चित हुने भएकोले महासंघको पर्सा शाखाले गरेको निर्णय प्रेस सेन्टर नेपाल पर्साले नमान्ने निर्णय गरेको छ । माहासंघ शाखाको पूर्वाग्रहीपूर्ण निर्णयको विरोध गर्दै आपसी, सम्वाद, सहमतिमा नै सदस्यता टुंगो लगाउन माग गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा भक्तपुरको बोडेमा असोज १९ गते शनिबार सम्पन्न भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

त्यही भेलाले सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एकजना प्रतिनिधि र शाखा अध्यक्ष रहने गरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुंगो लगाउने निर्णय भएकोमा पर्सा जिल्लामा पनि सदस्यताको विषयमा महासंघ नेतृत्वले अझै टुंगो लगाउन नसकेको साथै पूरानै विवादित सदस्यता सिफारिस गरेमा त्यसलाई अस्वीकार गर्ने सेन्टरको शनिबार बसेको बैठकले निर्णय गरेको अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

उनका अनुसार कात्तिक मसान्तसम्म सदस्यता टुंगो लगाउने भनिएपनि पर्सा जिल्लामा प्रेस सेन्टरसँग कुनै छलफल नै नगरी एकलौटी ढंगले सदस्यता सिफारिस गरिएमा त्यो आमान्य हुने निर्णय भएको छ । साथै महासंघ शाखा नेतृत्व आफूले संगठनले गर्नुपर्ने साधारणसभाको मुख्य जिम्मेवारी पूरा नगरी अन्य काममा बढी केन्द्रीत भएकोले पर्सा शाखाको साधारणसभाको पनि माग गरेको छ ।

सेन्टरका पर्सा अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बसेको बैठकमा सेन्टरका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे, प्रदेश सचिव मूनेश लायो मगर, पर्साका सचिव शिवनाथ यादव, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

भारतको झारखण्ड विधानसभा निर्वाचनको मतगणना जारी

Next Post

पाँचौ कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधी अग्नी ग्रुपले हात पा-यो

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In