• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 9, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जको शंकाराचार्य गेटबाट ७ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by
प्रकाशित मिति : २०८१ मंसिर ७, शुक्रबार १३:५७ गते
वीरगन्जको शंकाराचार्य गेटबाट ७ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
0
SHARES
4
VIEWS

वीरगन्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट पर्सा प्रहरीले ७ केजी गाँजा सहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाले बिहीबार साँझ ६ बजेको समयमा नियमित चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुरा बस्ने वर्ष ६५ को गोगल महतो नुनियालाई ७ केजी गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

ADVERTISEMENT

नियमित चेकिङ टोलीले बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा वीरञ्जबाट भारतको रक्सौलतर्फ शंकास्पद रूप झोला बोकेर पैदल जाँदै गरेको अवस्थामा नुनियालाई खानतलासी गर्दा उनले बोकेको कालो रंगको प्लाष्टिकको जेब्रा झोलाभित्र प्लाष्टिकले बेरेर लुकाई राखिएको लागु औषध गाँजा ७ के.जी.फेला परेको प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।

लागु औषध सहित पक्राउ परेका नुनियालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

पर्सा प्रहरीद्वारा ८५ किलो गाँजा लोड गरेको मिनी ट्रक सहित तीनजना पक्राउ

Next Post

चितवनका लामा १८९ किलो गाँजा सहित सिन्धुलीमा पक्राउ

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In