• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरीद्वारा ११ लाख ९६ हजारको भन्सार छलिका काजु खजुर र कपडा बरामद

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर ४, मंगलवार २१:०४ गते
सशस्त्र प्रहरीद्वारा ११ लाख ९६ हजारको भन्सार छलिका काजु खजुर र कपडा बरामद
0
SHARES
2
VIEWS

वीरगन्ज । सशस्त्र प्रहरी बल नं. १३ गण पर्सा र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले झण्डै १२ लाख बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्सा, प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले ६ लाख १४ हजार ४ सयको कपडा र ५ लाख ८२ हजार ३ सय बराबरको भन्सार छलीका सामान गरी ११ लाख ९६ हजार ७ सय रुपैंया बराबरको सामान बरामद गरेको हो ।

ADVERTISEMENT

१३ नम्बर गणको बिशेष सूचनाको आधरमा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक बैजनाथ चौधरी सहित खटिएको टोली र बिरगंज भन्सार कार्यालयबाट नायव सुब्बा सुवर्ण पौडेलको नेतृत्वको ३ जना सहितको संयुक्त टोलीले सामान बरामद गरेको हो ।

संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१० आदर्शनगर स्थित राजेन्द्र बरैको घरमा गोदाम गरि राखिएको ६ लाख १४ हजार ४०० को कपडा र वीरगन्ज–१३ तेजारथटोल स्थित शाह दरबार पार्टी प्यालेसमा अबैध रुपमा गोदाम गरी राखेको ५ लाख ८२ हजार

तीनसय बराबरको काजु र खजुर गरी जम्मा ११ लाख ९६ हजार ७०० बराबरको काजु र खजुर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णुहरि घिमिरेले जानकारी दिए ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागस आज दिउँसो साढे दुई बजेको समयमा बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।

Advertisment Advertisment Advertisment
Previous Post

चिकित्सक संघ र उपभोत्ता हित संरक्षण मञ्च आमने सामने

Next Post

मुलुकको अर्थतन्त्रः बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In