Introduction

हाम्रो बारे

हाम्रो अभियान पर्सा, पर्सा जिल्लाका सक्रिय युवाहरुको भेलाले जवाफदेहिताको लागि हाम्रो अभियान गठन गरि राजनितिक तथा सार्वजनिक सवालका मुद्धाहरुमा जवाफदेहिताको खोजी गर्दै आईरहेको छ । यो अभियानले विगतमा दिनमा संविधान निर्माणका लागि दवाव, स्थानीय निकायको निर्वाचनको मांग, सभासदलाई पाँच करोड के का लागि लगायतका कामहरु फरक शैलीमा दवाव दिने काम गरेर फरक समुहको पहिचान बनाउन सफल भएको छ ।

यस अभियानले संचालन गरेको अभियान मध्ये घण्टार घरमा एक घण्टा, संबिधान निर्माणका लागि एस एम एस तथा जनतासंग सभासद निक्कै प्रभावकारी रहयो । अरु संघ संस्थाको कार्यक्रम भन्दा फरक शैली, कम खर्चिलो तथा नयाँपन भएकाले यसका कार्यक्रम प्रति आम मानिसको चासो तथा सम्बन्धित निकायको ध्यान चाढै गएको देखिन्छ । यसमा आवध युवाहरुमा कृयाशिलता, प्राबिधिक ज्ञान, स्थानीय र प्रदेस सरकारसंग राम्रो सम्बन्ध नयाँपन किसिमको काम गर्न सक्ने क्षमतालाई संस्थाको strengthको रुपमा लिन सकिन्छ । हामी रास्ट्रीय नेटवर्क तन्नेरी चासो र २ नं. प्रदेशमा रहेको बिभिन युवा संजाल, पत्रकारहरु, मानव अधिकार संगठनहरुमा हरेको आवधता पनि हामी हाम्रो strength हो ।

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.