• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चिकित्सक संघ र उपभोत्ता हित संरक्षण मञ्च आमने सामने

पर्साका प्रजिअ अर्याललाई कारवाही गर्नुपर्ने मागको मञ्चद्वारा विरोध

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर ४, मंगलवार २०:३७ गते
चिकित्सक संघ र उपभोत्ता हित संरक्षण मञ्च आमने सामने
4
SHARES
39
VIEWS

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई कारवाहीको माग गर्दै नेपाल चिकित्सक संघले गृहमन्त्रीलाई ज्ञापन पत्रका पेश गरेको सम्बन्धमा उपभोक्ता हित सरक्षण मञ्च नेपालको गंभिर ध्यान आकर्षण भएको जनाएको छ ।

मञ्चका महासचिव विष्णु प्रसाद तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै कार्तिक ३० र मंसिर १ गते वीरगन्जमा भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं साधारण सभाको उद्घाटन समारोहमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो मन्तव्यको क्रममा नेपालमा स्वास्थ्य क्षेत्रमा भइरहेको लापरवाहीको घटनाको उदाहरण दिने क्रममा चिकित्सको अपमान गरेको भन्दै चिकित्सक संघले कारवाहीको माग गरेको विषयमा मञ्चको ध्यानाकर्षण भएको जनाएको हो ।

ADVERTISEMENT

रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा अस्पतालको लापरवाहीबाट सुत्केरी महिलाको मृत्युको घटनामा नेपाल चिकित्सक संघका पदाधिकारीले आफुलाई दिएको दबावसमेतका वेतिथि नेपालको स्वास्थ्य क्षेत्रमा रहेको अनुभव सहितको दृष्टान्त प्रजिअ अर्याले प्रस्तुत गरेका थिए ।

सोही अभिव्यक्तिलाई लिएर नेपाल चिकित्सक संघले प्रजिअ अर्याल विरुद्ध कारवाहीको माग गरिएको ज्ञापनपत्र गृह मन्त्री रमेश लेखकले ग्रहण गर्ने कार्यले एउटा इमान्दार असल निर्भिक नियमन अधिकारीको मनोबल घटाउने कार्य भएको उपभोत्ता हित संरक्षण मञ्चको बुझाई छ ।

विचार र अभिव्यक्तिको स्वतन्त्रता विरुद्धका यस्ता गतिविधिवाट संविधानको धारा ४४ ले प्रत्याभूत गरेको उपभोक्ताको हक, उपभोक्ता संरक्षण ऐन, २०७५ ले संरक्षण गरिएको उपभोक्ता अधिकार तथा नियमनको दायित्व सम्बन्धी व्यवस्था, व्यवसाय र मानव अधिकार सम्बन्धी अनुवन्धित विश्वव्यापी मान्यताको विरुद्ध हुनको साथै नेपाल सरकारको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई निष्कृय बनाउने षडयन्त्र भइरहेको मञ्चको ठहर रहेको जनाएको छ ।

‘यसर्थ यस्तो गैर कानूनी माग फिर्तालिई आफ्नो व्यवसायमा उपभोक्ता मानव अधिकारको सम्मान गर्न नेपाल चिकित्सक संघ र असल निर्भिक, नियमन अधिकारीलाई हतोत्साहित बनाई देशमा स्वास्थ्य सेवा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा लुट मञ्चाउन अनादेख गरि छुट दिने कार्यमा थप मलजल नगर्न नेपाल सरकार गृहमन्त्रालयसंग मञ्च हार्दिक अनुरोध गर्दछ ।’

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जमा जारी पाँचौं कर्पोरेट सुपर सिक्सको आजको खेलमा ओम्नी विजयी

Next Post

सशस्त्र प्रहरीद्वारा ११ लाख ९६ हजारको भन्सार छलिका काजु खजुर र कपडा बरामद

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In