• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज घोषणापत्र जारी गरी उपभोत्ता हित संराक्षण मञ्च साधारणसभा आज सम्पन्न हुँदै

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ मंसिर १, शनिबार ०८:२८ गते
वीरगन्ज घोषणापत्र जारी गरी उपभोत्ता हित संराक्षण मञ्च साधारणसभा आज सम्पन्न हुँदै
2
SHARES
25
VIEWS

वीरगन्ज । उपभोत्ता हित संरक्षण मञ्चको २९ औं साधारणसभा आज महत्वपूर्ण वीरगन्ज घोषणापत्र जारी गरी समापन हुदैछ । वीरगन्जमा शुक्रबारदेखि शुरु भएको साधारणसभा शनिबार समापन हुने भएको हो। वीरगन्जको होटल भिस्वामा भएको मञ्चको साधारणसभाका प्रमुख अतिथि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उदघाटन गरेका थिए ।

उदघाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले उपभोत्ताको सवालमा सबैको बराबर दायित्व र जिम्मेवारी रहने बताए । उनले सार्वजनिक पद धारण गर्ने व्यक्ति, कुनै संघ संस्थामा बस्ने तथा जुनसुकै ओहोदामा बसेका भएपनि उपभोत्ताको अधिकारको सवालमा सबैजना एउटै वर्गको उपभोत्ता हुने बताउदै उपभोत्ताको अधिकारको विषयमा सबैले आ–आफ्नो स्थानबाट जनचेतना र जागरण फैलाउनुपर्ने आवश्यकता औंल्याए ।

ADVERTISEMENT

उनले सिडीओ, एसपी, कुनै सरकारी कार्यालयका हाकिम वा अन्य कुनै संघ संस्थाको नेतृत्व गर्ने जो सुकै भएपनि उपभोत्ताको विषयमा भने सबैजना एउटै बास्केटमा पर्ने बताए । उनले उपभोत्ता अधिकारको कुरा गर्दा खाद्यवस्तुहरुको विषयमा मात्रै बढी केन्द्रीत हुने गरेको पाइएकोले सेवा क्षेत्रमा पनि उपभोत्ता अधिकारकर्मीहरुले चेतना फैलाउनुपर्ने सुझाव दिए ।

नेपालको सार्वजनिक सेवाहरुको गुणस्तर एकदमै कमजोर हुँदा नागरिकमा नकारात्मक भावनाको विकास भईरहेको भन्दै उपभोत्ता अधिकारको सवालमा सबै समान हुनुपर्ने धारणा राखे । मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले वीरगन्ज नेपालको प्रमुख प्रवेशद्वार भएको र आयातित वस्तुहरुको गुणस्तर जाँचहरु सबै वीरगन्जबाट हुनुपर्नेमा जोड दिए ।

उनले देशको आर्थिक धमिनी नै वीरगन्ज भएकोले धमिनी सफा नभए समग्र शरीरमा रोग फैलिने भएकोले वीरगन्जलाई सबै परीक्षण र प्रयोगशालाको केन्द्र बनाउनुपर्ने बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले स्वस्थ र स्वच्छ बजार नहुँदा वीरगन्जको व्यापार संकुचित हुदै गएको र राज्यको नीति पनि व्यावसायी मैत्री हुन नसकेको बताए ।

उनले आयात गर्ने वस्तुहरुको परीक्षण गर्ने प्रयोगशाला वीरगन्जमा नहुँदा समय लाग्ने र त्यसले व्यापारमा समेत नकारात्मक प्रभाव पर्ने गरेको बताए । उनले बजार अनुगमनको नाममा विभिन्न निकायहरुले बेला बेलामा दुःख दिने गरेको गुनासो गर्दै यसलाई एकीकृत अनुगमन प्रणालीबाट अनुगमन गर्ने वातावरण बनाउनुपर्ने बताए ।

मञ्चका केन्द्रीय अध्यक्ष ज्योती बानियाँकै अध्यक्षतामा भएको साधारणसभामा देशभरबाट ८० जना भन्दा बढीको प्रतिनिधिहरुको सहभागिता रहेको छ। कार्यक्रमको सञ्चालन मञ्चका केन्द्रीय सदस्य धिरज शर्माले गरेका थिए । शनिबार हुने बन्दसत्रले संस्थाको आगामी कार्यदिशा, रणनीति र कार्ययोजनाहरु पारित गर्नेछ ।

Advertisment Advertisment Advertisment
Previous Post

८७ लाख ६१ हजार भन्दा बढीको सामान सहित ट्रक नियन्त्रणमा

Next Post

एपेक्स म्यानेजमेण्ट कलेजद्वारा विद्यार्थीलाई ल्यापटप वितरण

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In