• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

एपेक्स म्यानेजमेण्ट कलेजको बीबीएका पहिलो ब्याचका विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ कार्तिक १२, सोमबार ११:०९ गते
एपेक्स म्यानेजमेण्ट कलेजको बीबीएका पहिलो ब्याचका विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम
3
SHARES
30
VIEWS

हेटौंडा । वीरगन्जको एपेक्स म्यानेजमेण्ट कलेजका विद्यार्थीहरुलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेन्ट कलेजले बीबीएमा भर्ना भएका विद्यार्थीहरुको लागि अभीमूखीकरण तालिम मकवानपुरको थाहा नगरपालिका स्थित टिस्टुङ्मा रहेको ॐ अध्याय रिट्रिट रिसोर्टमा सम्पन्न भएको हो ।

कलेजका संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्राध्यापक डा. पदम राज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

ADVERTISEMENT

अभिमूखीकरणको उदघाटन गर्दै प्रा.डा. जोशीले एपेक्स कलेजको यस वर्षको पहिलो ब्याच रहेको र एपेक्सले लिएको नीति अनुसार अगाडि बढ्दा उत्कृष्ट नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । स्तरीय पठनपाठन, मर्यादित परीक्षा र संचालक परिवर्तन रहित संस्था बनाउन समेत निर्देशन दिए ।

कलेजले भविष्यमा गर्ने अतिरिक्त क्रियाकलाप, पठनपाठन तथा विद्यार्थीहरुको अचारसंहिता सम्बन्धमा कलेका एकेडमिक डायरेक्टर दर्शन केसीले प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा कलेजका संचालकहरु बिनोद कुमार गुप्ता, सुरेश चौधरी, वीरगंग कलेजका कोडिनेटर राजेश्वर चौधरी, शिक्षक कृष्णा पासवान,

कलेजका शिक्षकहरु दिपेन्द्र कानु, जितेन्द्र पटेल तथा कर्मचारीहरु समिक्षा श्रेष्ठ, रमानरेश यादब र बीबीए प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेजले यसबर्षदेखि सम्बन्धन प्राप्त गरेर बीबीए अध्यापन शुरु गरेको कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले जानकारी दिए ।

पहिले ब्याचमै विद्यार्थीहरुको उत्साहजनक भर्ना आएको र अभिष्यमा कलेजको अध्ययन अध्यापन गुणस्तरीय बनाउन थप हौसला प्राप्त भएको डा.चौधरीले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

सशस्त्र प्रहरी सोलखपुरद्वारा पटका बरामद गरी नष्ट

Next Post

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In