• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्याब्सन प्रथम अन्तर विद्यालय पौडी प्रतियोगितामा साउथजोन मावि र सनलाईट मावि विजयी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ आश्विन ८, मंगलवार १५:२४ गते
प्याब्सन प्रथम अन्तर विद्यालय पौडी प्रतियोगितामा साउथजोन मावि र सनलाईट मावि विजयी
12
SHARES
138
VIEWS

वीरगञ्ज । वीरगन्जमा प्याब्सन पर्सा प्रथम अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्सा जिल्ला कार्य समिति र महानगर समितिको संयुक्त आयोजनामा वीरगन्जको स्वीमिङ पुलमा पौडी प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको ५० मिटर सिनियरतर्फ साउथ जोन माबिका सुजल चौधरी प्रथम, मुनलाईट माबिका सत्येन्द्र यादव दोस्रो, नवदिप एकेडमीका बिजय महतो तेस्रो भएका छन् । प्रतियोगितामा सनसाईनका राम, जीवनज्योतीका राजन मुरुर र ब्यूल ह्याभेनका अमित कुमारले सात्वना पुरस्कार प्राप्त गरेका छन् ।

ADVERTISEMENT

त्यसैगरी जुनियरतर्फको २५ मिटर फ्रि स्टाईल सनलाईट माबिका बिक्रम महतो प्रथम, सनसाईनका बिराज पटेल बिराज पटेल दोस्रो, ज्ञान एकेडमीका सोनु पटेल तेस्रो भएका थिए । जुनियरतर्फ विकोन माविका कामेश घोषल, मास्कोट एकेडेमीका सोनव आलम र सफल एकेडेमीका राजीव चौधरीले सान्त्वना पुरस्कार पाएको प्रतियोगिताका संयोजक तथा लिटिल एञ्जल माविका निर्देशक तथा प्रधानाध्यापक सनी पाख्रिनले जानकारी दिए ।

प्याब्सनका पर्सा अध्यक्ष पुरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि एवं नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठले उदघाटन गरेका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्याब्सनका प्रदेश बरिष्ठ उपाध्यक्ष श्याम केसी, बरिष्ठ सल्लाहाकार लालबाबु पटेल, मणी पाख्रिन, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, कोषाध्यक्ष सुशिला साह, महानगर सचिव राहुल श्रीवास्तव, पत्रकारहरु जगत राई, सन्तोष रञ्जितकार, दीपक चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २० वटा विद्यालयका जुनियर र सिनियर गरी ४० जना विद्यार्थीहरुले भाग लिएको प्रतियोगिताका संयोजक पाख्रिनले जानकारी दिए । प्रतियोगितामा पौडी प्रशिक्षक जगत घिसिङ लगायतको टोलीले निर्णायक भूमिका निर्वाह गरेका थिए ।

Advertisment Advertisment Advertisment

सनी पख्रिनले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्याब्सन महानगरका अध्यक्ष आलोक चौरसियाले गरेका थिए भने धन्यवाद ज्ञापन प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले गरेका थिए ।

Previous Post

कस्तो छ आजको मौसम ? कहाँ कहाँ पानी पर्ने सम्भावना छ ?

Next Post

पर्सा प्रहरीद्वारा ९२ लाख ६३ हजार भन्दा बढीको सामान सहित ट्रक नियन्त्रणमा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In