• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, July 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठन विस्तार अभियान तीब्र

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ असार ९, आईतवार १६:०७ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठन विस्तार अभियान तीब्र
2
SHARES
18
VIEWS

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा संगठन विस्तार अभियानलाई तीब्र बनाएको छ । पार्टीका मधेस प्रदेश सदस्य हरि पन्तले जिल्ला संयोजकको जिम्मेवारी पाएपछि पार्टीको संगठन विस्तारलाई तीब्र बनाएका हुन् ।

उनले संयोजकको जिम्मेवारी पाएपछि पार्टीको दोश्रो स्थापना दिवस मनाए लगत्तै संगठन विस्तारलाई अघि बढाएका छन् । पन्तको सक्रियतामा पर्साको छिपहरमाई गाउँपालिकामा कमिटि गठनदेखि पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको छ ।

ADVERTISEMENT

पार्टीको प्रथम छिपहरमाई गाउँपालिकाको भेला तथा सम्मेलनले उमेश यादवको सभापतित्वमा ११ सदस्ययीय गाउँपालिका कमिटि चयन गरेको हो । कमिटिको उप(सभापतिमा बृज किशोर यादव, सचिवमा मनबोध यादव, कोषाध्यक्षमा सनोज महतो चयन भएको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए ।

पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय अध्यक्ष जितेन्द्र मिश्रको अध्यक्षतामा तथा शंकर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा जिल्ला संयोजक हरि पन्त, प्रदेश शिक्षा बिभाग प्रमुख सब्बु कंडेल, उप प्रमुख सोनालाल पटेलको उपस्थिति रहेको थियो ।

यसैबीच शनिबार नै भएको पार्टी प्रवेश कार्यक्रममा सन्चारकर्मी राम सरार्फ र होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका महासचिव माधव बस्नेत रास्वपामा प्रबेश गरेका छन् ।

नवप्रवेशी सञ्चार कर्मी राम सरार्फ रास्वपाको अभियान तथा प्रचार प्रसार बिभाग मधेस प्रदेश प्रमुखको जिम्मेवारी दिईउको छ। त्यसैगरि होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका महासचिब माधब बस्नेतलाई पार्टीले उचित स्थान दिने रास्वपा पर्सा सभापति हरि पन्तले बताए ।

मिर्जापुरमा आयोजित रास्वपाको प्रथम छिपरमाइ पालिका भेलामा दुबै जनालाइ पार्टीका केन्द्रिय सचीव शंकर श्रेष्ठले पार्टी प्रबेश गराएका हुन् ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्ज कलेजको ‘सिक्दै कमाउदै’ तालिमले विद्यार्थीहरु उत्साहित

Next Post

वीरगन्ज कलेजको चारवटा बोर्ड चोरी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In