• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, May 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीमा प्राधिकरणले जारी गरेको निर्देशिकामा आतंकवाद प्रिमियम हटाउन उपभोत्ता मञ्चको माग

by
प्रकाशित मिति : २०८१ जेष्ठ २५, शुक्रबार ०९:५०
वीमा प्राधिकरणले जारी गरेको निर्देशिकामा आतंकवाद प्रिमियम हटाउन उपभोत्ता मञ्चको माग
3
SHARES
33
VIEWS

वीरगन्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले बिमा प्राधिकरण मधेस प्रदेश मार्फत केन्द्रिय कार्यालय ललितपुरलाई ज्ञापनपत्र बुझाएको छ ।

पर्साका अध्यक्ष सुनिल श्रेष्ठको नेतृत्वमा गएको टोलीले बिमा प्राधिकरण मधेस प्रदेशका प्रमुख कुसुम शर्मालाई बिरगंजको आदर्शनगर स्थित उहाकै कार्यकक्षमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।

बिमा प्राधिकरणले संविधानले नै स्थापित गरेको उपभोत्ता अधिकारको विरुद्ध आतंककारी वीमाको प्रिमियम लिएर उपभोत्ताको छनौटको अधिकारलाई समेत कुण्ठित गरेको भन्दै त्यसलाई सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ADVERTISEMENT

उपभोक्ता ऐन २०७५ को दफा ६ मा व्यवस्था गरेको उपभोक्ताको छनौटको अधिकार समेतलाई कुन्ठित हुने गरी राज्यको जिम्मेवार नियामक निकाय बिमा प्राधिकरणले आतंकवादको समेत बिमा प्रिमियम तिर्नुपर्ने व्यावस्था संविधान राज्यको कानून विपरित रहेको भन्दै मञ्चले ज्ञापनपत्र बुझाएको हो ।

कम्पनीका लगानी कर्ताको हितमा ऐनमा उल्लेख गरेर स्थापित गरेको उपभोक्ता अधिकारलाई निर्देशिका मार्फत बिभेदकारि तरिकाबाट कुण्ठित गरेको भन्दै राज्यले कुनै पनि संघसंगठनहरुलाई आधिकारिक रुपमा आतंककारी घोषणा नगरेपनि आतंकबादको प्रिमियम उपभोक्तालाई तिराउनु न्यायोचित नहुने मञ्चको ठहर छ ।

सर्वसाधारण उपभोक्ता संगठित नहुदा ग्राहस्थ बिमा र सम्पत्ति बिमामा हुलदङ्गा र आतंकबादको प्रिमियम नतिरि बिमालेख नै खरिद गर्न नपाईने र उपभोक्ता ऐन २०७५ ले व्यवस्था गरेको छनौटको अधिकारलाई निर्देशिका मार्फत कुण्ठित गर्न कानुनी रुपमा नमिल्ने जनाएको छ ।

Advertisment Advertisment Advertisment

आतंकबादको प्रिमियमको नाममा बार्षिक अर्बौं रकमको घोटाला गर्नका लागि कुनै स्वार्थ समूहको स्वार्थ पूरा गराउने उद्देश्य प्ररित आतंकवाद प्रिमियम ल्याईएको भन्दै बिमा निर्देशिका २०८० तुरुन्त परिमार्जन माग गरेको छ ।

बिमा बजार सर्वसाधारणको पहुँचमा पुग्ने गरि बिमा दररेट सस्तो बनाउदै सबै जोखिमको दररेट स्वच्छिक बनाउदै उपभोक्ता ऐन २०७५ ले व्यवस्था गरेको उपभोक्ता छनौट गर्न पाउने अधिकारको सम्मान गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालले जोड्दार माग गरेको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा पर्सा उपाध्यक्ष अजित कुमार भुजेल, कोषाध्यक्ष रचेन्द्र सिंह थापा, सदस्य मनोज गुप्ता, राकेश सुवेदी, गजेन्द्र महतोको सहभागीता रहेको थियो ।

Previous Post

वीरगन्जको भिस्वा विहारमा आठसय विरुवा रोपियो

Next Post

परवानीपुरमा पानीको सहज व्यावस्था गर्न रिटर्नी एशोसिएसन (समाजवादी) ले गरायो पालिकाको ध्यानाकर्षण

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In