• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

जसपा फुटको पाराकम्पले ढल्यो मधेस प्रदेश सरकार

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ बैशाख ३०, आईतवार १८:४० गते
जसपा फुटको पाराकम्पले ढल्यो मधेस प्रदेश सरकार
0
SHARES
1
VIEWS

वीरगन्ज । जनता समाजवादी पार्टी नेपालमा आएको फुटको पाराकम्प मधेस प्रदेशमा गएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन पनि आईतबार फिर्ता लिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएर सरकारबाट आइतबार बाहिरिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

ADVERTISEMENT

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपाल नेतृत्वको मधेस सरकारमा पाराकम्प गएको हो । नेता साहले मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् । माओवादी संसदीय दलका नेता भरत प्रसादलाई विना विभागीय मन्त्रीको सपथ खुवाएर उनले दावी गरेको अर्थमन्त्रालय दिने मुख्यमन्त्रीले आश्वासन दिएपनि रोजेको मन्त्रालय नदिएर उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेको थियो ।

तर, मन्त्री साहले अस्वीकार गरेका थिए । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा दिएका छन् । एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा पत्र बुझाई सकेका छन् ।

एमालेका सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् । राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् । एमालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।

उपेन्द्र यादवको पार्टीबाट अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी फुटेपछि मधेसमा पनि ५० प्रतिशत सांसद आफूहरुको पक्षमा रहेको दावी राई पक्षले गरेको थियो । तर, मधेस प्रदेशका जसपा नेपालका सांसदहरु भ्ने खुलेका छैनन् ।

पार्टी फुटाएर जसपा दर्ता गरेकै दिन मधेस प्रदेश जसपा नेपालको संसदीय दलको बैठक बसेर संस्थापन पक्षलाई छोडेर कतै नजाने निर्णय गरेका थिए ।

माओवादी केन्द्र र एमाले सरकारबाट बाहिरिएपछि जसपा नेपालका सरोज कुमार यादव नेतृत्वको मधेस सरकार अल्पमतमा परेको छ । एमालेको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच सहमति भएको छ ।

Advertisment Advertisment Advertisment

 

Previous Post

सखुवा प्रसौनीमा बाघको आक्रमणबाट एक घाईते, आक्रमण गर्ने बाघ मृत फेला

Next Post

भारतको लोकसभा निर्वाचनमा केजरीवालको १० ग्यारेण्टी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In