• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 30, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पर्साको सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न, विभिन्न पाँच बुँदे निर्णय

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ बैशाख १५, शनिबार ०७:५२ गते
पर्साको सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न, विभिन्न पाँच बुँदे निर्णय
1
SHARES
16
VIEWS

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले विभिन्न निर्णयहरु गरेको छ । पर्सा जिल्लाको शान्ति सुरक्षा र अमनचैन कायम गर्नका लागी सर्वदलीय सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश भुसालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाको शान्ति सुरक्षामा खलल पु¥याउने किसिमले धार्मिक, सामाजिक, सांस्कृतिक सद्धभाव विगार्ने र द्वन्द्वलाई उक्साउने प्रकारका गतिविधि, धार्मिक सम्प्रादायिक ¥याली, जुलुस, बन्द हड्ताल लगायतका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएकोे छ ।

ADVERTISEMENT

बैठकमा शान्तिपुर्ण क्रियाकलापमा सबै राजतितिक दल, स्थानीय तह, र सामाजिक संघसंस्थाले ऐक्यबद्धता जनाउने प्रतिबद्धता जनाएका छन् । यस्तै आगलागीका घटना, खानेपानीको समस्यालाई न्यूनीकरण गर्ने कार्यमा एक जुटभई सबै लाग्नु पर्ने निर्णयहरु गरेको छ ।

सार्वजनिक सम्पक्ति संरक्षणका लागि सरकारले अतिक्रमित जग्गा, अनाधिकृत जग्गाहरु कसैले उपभोग गरिरहेको छ भने त्यसलाई साविककै अवस्थामा फर्काई दोषीलाई कारवाही समेत गर्ने भएकोले उक्त कार्यालाई अझ प्रभावकारी बनाउन सबै राजनीति दल तथा संघसंस्थाहरुले यसमा सहयोग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

त्यस्तै जिल्लामा सञ्चालित विकास योजना तथा आयोजनाहरु समयमै सम्पन्न गर्न सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने र उक्त कार्यमा सामूहिक सहयोगको प्रतिबद्धता समेत बैठकमा जनाईएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

बैठकमा जिल्लाका विभिन्न सरकारी कार्यालयक प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सर्वदलीय_सर्वपक्षीयPDF_240426_220150

Advertisment Advertisment Advertisment
Previous Post

सवारी चेकिङको नाममा ट्राफिक प्रहरीले आतंक मचाएको छ : मुख्यमन्त्री यादव

Next Post

‘सरकार ढाल्न कांग्रेस लाग्दैन गठबन्धनकै अविश्वासले नै ढल्छ : नेता साउत

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In