• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

डाक्टर पक्राउको चिकित्सक संघद्वारा विरोध, पक्राउ परेकालाई दुईदिन हिरासतमा राख्न अनुमति

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र २८, बुधबार १०:२१ गते
डाक्टर पक्राउको चिकित्सक संघद्वारा विरोध, पक्राउ परेकालाई दुईदिन हिरासतमा राख्न अनुमति
8
SHARES
85
VIEWS

वीरगन्ज । रिएजेण्ट लगायत प्रयोगशालामा म्याद गुज्रिएको औषधि राखेको आरोपमा पक्राउ परेका वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा कार्यरत डा. संजय कुमार साहलाई रिहाई गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका डाक्टर साहको रिहाईको माग गरेको हो ।

सोमबार राति प्रहरीले मेडिकल कलेजको ब्लक (ए) मा रहेको ल्याबमा छापामारी गर्दा सन् २०२१ मै म्याद सकिसकेको केमिकल सहितका औषधी बरामद भएपछि कलेजका एमडी शाहनवाज अन्सारी र प्रयोगशाला इन्चार्ज साहलाई नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीले लगाएको आरोपहरुलाई भने कलेज प्रशासनले समेत विज्ञप्ती जारी गर्दै खण्डन गरेको छ ।

ADVERTISEMENT

ल्याब टेस्टको प्रोटोकल पालना गरेको तथा म्याद सकिएको केमिकलहरु रिएजेन्टहरुको निश्चित मापदण्ड अपनाएर मात्र डिस्पोज गर्नुपर्ने भएकोले एकातिर भण्डारण गरी राखिएिको कलेज प्रशासनले दावी गरेको छ । कुनै पनि म्याद गुज्रेका रिजेन्ट भुलबस पनि प्रयोग भएमा मेशिनले आफै रिजेक्ट गरिदिने सिस्टम रहेकोमा म्याद गुज्रेका रिजेन्ट प्रयोग हुने सम्भावना शुन्य रहेको संघका सचिव डा.नौसाद हकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पेशागत दायित्व निर्वाह गर्नेक्रममा कहिँ कतै सामान्य कमिकमजोरी त्रुटी भएमा त्यसको सत्यतथ्य छानविन गर्ने कानुनी प्रक्रियाहरु रहेको भएपनि प्रहरी प्रशासनले कपोकल्पित घटनालाई आधार बनाएर चिकित्सकको मानमर्दन गर्नेगरी अपराधिक शैलीमा प्रयोगशालाका ईन्चार्ज साहलाई पक्राउ गरिनु उचित नभएको संघका सचिव नौसादले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पक्राउ गरेको घटनाप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाले घोर भर्तसना गर्दै डा. साहलाई सम्मानपुर्वक अबिलम्ब रिहाई गर्न प्रहरी प्रशासन समक्ष माग गरेको छ । अन्याथा संघले जुनसुकै संघर्ष गर्न तयार रहेको विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ । अस्पतालका कर्मचारीहरुले पक्राउ परेका कलेजका प्रबन्ध निर्देशक एमडी शाहनवाज अन्सारीको समेत रिहाईको माग सहित मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडी कुँचो सहित प्रर्दशनमा गरेका थिए ।

प्रदर्शनमा उत्रिएका कर्मचारीहरुले ‘हाम्रो एमडीलाई रिहा गर’ ‘पुलिस प्रशासन मुर्दावाद’ लगायतका नारा लगाएका थिए । शाहनवाज अहिले प्रहरीको हिरासत छल्न उपचारको बाहानामा वीरगन्ज हेल्थ केयरको डिलक्स केबिनमा भर्ना रहेका छन् । पक्राउ परेका प्रवन्ध निर्देशक शाहनवाज अन्सारी र डाक्टर सञ्जय साहलाई पर्सा जिल्ला अदालतले दुईदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको र अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद नाघेको केमिकलको प्रयोग, प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

Next Post

गृहमन्त्री लामिछानेको उपस्थितिमा मधेस प्रदेशको सुरक्षा गोष्ठी शुरु

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In