• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

सामुदायिक विद्यालयमा रोटरी क्लबद्वारा डिजिटल कक्षा स्थापना

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र ६, मंगलवार ०६:३५ गते
सामुदायिक विद्यालयमा रोटरी क्लबद्वारा डिजिटल कक्षा स्थापना
14
SHARES
151
VIEWS

वीरगन्ज । रोटरी क्लब अफ वीरगन्ज र रोट्र्याक्ट क्लबले वीरगन्जको एक विद्यालयमा डिजिटल कक्षाको स्थापना गरिदिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यार्थीको लागि प्रविधि मार्फत अध्ययनका लागि १ लाख २५ हजार मूल्यको डिजिटल कक्षाको स्थापना गरिएको हो ।

ADVERTISEMENT

डिजिटल कक्षाको मधेस प्रदेश सरकारका पूर्व उर्जा तथा सिंचाई विकास मन्त्री तथा रोटरी क्लबका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले रिबन काटेर उद्घाटन गरेका थिए । रोटरी क्लबका अध्यक्ष दिपक तुल्स्यान र रोट्रयाक्ट क्लबका अध्यक्ष सन्नी सर्राफको अध्यक्षतामा भएको

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र प्रसाद यादव, युवा नेता दिलिपराज कार्की, वीरगन्ज सामुदायिक अस्पतालका महेश सिंह धामी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, रोटरी र रोट्रयाक्ट क्लबका सदस्यहरू, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

करिब १ लाख २५ हजार बराबरको लागतमा स्थापना गरिएको डिजिटल कक्षाबाट विद्यार्थीलाई अध्ययनका लागि सहज हुने र सिकाई उपलब्धि हुने दाता संस्था र विद्यालय परिवारले अपेक्षा गरेको रोट्र्याक्ट क्लबका पूर्व अध्यक्ष आयुष गुप्ताले बताए । संस्थाद्वारा विद्यार्थीहरुलाई लामखुट्टेको टोकाईबाट सुरक्षित रहन ओडोमस मलम पनि वितरण गरेको थियो । विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थीलाई ओडोमस मलम वितरण गरिएको हो ।

Advertisment Advertisment Advertisment
Previous Post

साउथ जोन माविको अभिभावक अभिमूखीकरण सम्पन्न

Next Post

बहुदरमाई नगरपालिकामा चारदिने युवा नमूना नगरसभाको प्रशिक्षण चल्दै

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In