• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

साउथ जोन माविको अभिभावक अभिमूखीकरण सम्पन्न

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र ६, मंगलवार ०६:१३ गते
साउथ जोन माविको अभिभावक अभिमूखीकरण सम्पन्न
9
SHARES
96
VIEWS

वीरगन्ज । वीरगञ्जस्थित साउथ जोन माविले अभिभावकहरुका लागि अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । क्लासिक ब्यांकेटको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानरगपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णले विद्यालयको यो कदम निकै सहनीय भएको बताए । उनले बालबालिकाहरुको शिक्षामा विद्यालयको मात्र जिम्मेवारी नहुने बताउँदै यसका लागि अभिभावकमो मुख्य भूमिका रहने बताए । विद्यालयले आयोजना गरेको अभिमूखीकरण प्रशिक्षण कार्यक्रम सम्पूर्ण अभिभावकहरुका लागि फलदायी सावित हुने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

बालबालिकाहरुलाई अत्याधिक मोबाइल फोनको प्रयोग गर्न नदिन आग्रह गर्दै प्रमुख कर्णले उनीहरुलाई घरमा सहज अध्ययन अध्यापनका लागि ‘होम ट्युसन’ को व्यवस्था मिलाउन अनुरोध गरे । विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको अभिमूखीकरणमा काठमाण्डौँका ख्यातीप्राप्त वक्ता ताराप्रसाद गिरीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका अध्ययनरत नर्सरी कक्षादेखि ५ कक्षासम्मका बालबालिकाका अभिभावकलाई प्रशिक्षण दिइएको सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।

Advertisment Advertisment Advertisment
Previous Post

बिमा कम्पनीले अनावश्यक दुख दिए कारवाही गर्ने प्राधिकरणको चेतावनी

Next Post

सामुदायिक विद्यालयमा रोटरी क्लबद्वारा डिजिटल कक्षा स्थापना

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In