• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 24, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वातावरण जोगाउनका लागि युवाहरु सक्रिय

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन २६, शनिबार १७:१० गते
वातावरण जोगाउनका लागि युवाहरु सक्रिय
2
SHARES
23
VIEWS

वीरगन्ज । वातावरण जोगाउनका लागि वीरगन्जका युवाहरु सक्रिया देखिएका छन् । वातावरण : जिउने आधार नामक संस्थाले २०७४ सालदेखि चलाउदै आएको अभियानले पर्साका युवाहरुलाई पनि हौसाएको हो ।

२०७४ साल मंसिर ४ गतेबाट वातावरणः जिउने आधार नामक संस्थाले शुरु गरेको वातावरण संरक्षणका लागि सचेतना अभियानले ६ बर्षको अवधिमा धेरै विद्यालयहरुमा वातावरण संरक्षण सम्बन्धी सचेतनाहरु फैलाउनुका साथै विभिन्न कार्यक्रमहरु मार्फत पनि जागरण फैलाउदै आएको संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले बताए ।

ADVERTISEMENT

उनका अनुसार संस्थाले अहिलेसम्म विभिन्न स्थानमा १६ वटा वातावरण संरक्षण र सरसफाई सम्बन्धी कार्यक्रमहरु सम्पन्न भईसकेको छ । अभियानलाई सशक्त बनाउनका लागि अझै नयाँ सदस्यहरु जोड्ने र जागरण फैलाउने कामलाई निरन्तरता दिनेछ । उनकै अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले वातावरण पृथ्वीमा रहेका सम्पूर्ण प्राणीका लागि आवश्यक रहेको र यसको संरक्षणमा मानवको पहिलो दायित्व भएको बताएका छन् ।

वातावरण प्रदूषणले मानव जीवन जोखिममा रहेको भन्दै युवाहरुले वातावरण संरक्षणमा देखाएको सक्रियता प्रशंसा योग्य रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, पत्रकार राजन रौनियार लगायतले बोलेका थिए ।

वीरगन्जमा शनिबार (आज) सम्पन्न वातावरणः जिउने आधार संस्थाको पर्सा शाखाको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नुका साथै पूराना कमिटिका सदस्यहरुलाई सम्मान समेत गरेको छ । अनामिका तिवारीको संयोजकत्वमा पर्सा शाखाको नयाँ समिति समेत गठन गरिएको छ ।

नयाँ गठन गरिएको समितिको उप समन्वयकमा लक्की वर्णवाल, सचिवमा आयुष्मा सोनी, सुमन ठाकुर कोषाध्यक्ष, आलोक मण्डल कार्यक्रक समन्वयक, उज्जवल राउत सार्वजनिक सम्पर्क अधिकारी र सदस्यहरुमा प्रार्थना साह, विकी साह र धिराज रहेका छन् । पर्यावरण संरक्षणका लागि अभियानका लाग्ने व्यक्तिलाई सन् २०२५ मा १० हजार रुपैंया नगद सहित सम्मान गर्ने समेत निर्णय गरेको संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

प्रजिअ भुसालको निर्देशनपछि कर्मचारी मिलन केन्द्र भवनको भाडा राजस्वमा दाखिला हुने

Next Post

बाबा वनस्थली इंग्लिश बोर्डिङ्गको पाचौं वार्षिक अभिभावक दिवस सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In