• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, July 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रजिअ भुसालको निर्देशनपछि कर्मचारी मिलन केन्द्र भवनको भाडा राजस्वमा दाखिला हुने

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन २४, बिहीबार ०७:५८ गते
प्रजिअ भुसालको निर्देशनपछि कर्मचारी मिलन केन्द्र भवनको भाडा राजस्वमा दाखिला हुने
6
SHARES
67
VIEWS

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साको हाताभित्र कर्मचारी मिलन केन्द्रले प्रयोग गर्दै आएको भवनको भाडा राजस्वमा दाखिला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको पूरानो भवनदेखि पूर्वतर्फ एकतले भवनलाई कर्मचारी मिलन केन्द्रले प्रयोग गर्दै आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण शुरु भएपछि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष बनाईएको थियो ।

नयाँ भवन बनेपछि उक्त भवनमा अहिले सटर निकालिएको छ । पहिले भवन रहेको अवस्थामा भने कर्मचारी मिलन केन्द्रले प्रयोग गर्दै आएको थियो । उक्त भवनको अगाडि सटरहरु बनेपछि कर्मचारी मिलन केन्द्रले नै भाडा उठाउने दाउमा थियो ।

ADVERTISEMENT

तर, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्मचारी मिलन केन्द्र भवन रहेको सटर भाडा राजस्वमा दाखिला गर्ने प्रकृयामा लान निर्देशन दिएका छन् । राज्यको सम्पत्ति कुनै संस्थाको लागि प्रयोग गर्न दिन नहुने भन्दै प्रमुख जिल्ला अधिकारी भुसालले सटर भाडाबाट उठेको रकम राजस्वमा दाखिला गर्न आफूले निर्देशन दिएको बताए ।

उनले भने, ‘पहिले कर्मचारी मिलन केन्द्रले भवन प्रयोग गर्दै आएको रहेछ । जिल्ला प्रशासन कार्यालयको नयाँ भवन बनेपछि सटर निकालिएको रहेछ । त्यो सटर भाडा कर्मचारी मिलन केन्द्रले उठाउने तयारी गरिएको रहेछ । त्यसलाई रोकेर राजस्वमा दाखिला गर्न निर्देशन दिएको छु ।’

कर्मचारी मिलन केन्द्र भनेको कर्मचारीहरुको हकहितका लागि स्थापित संस्था भएकोले कर्मचारीहरुबाट सहयोग संकलन गरेर चलाउनुपर्ने बताउदै संस्थाको नाममा राज्यको सम्पक्ति चलाउन दिनु अख्तियारको दुरुपयोग हुने बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि सल्लाह लिएर नै आफूले कर्मचारी मिलन केन्द्रको भवनको सटरबाट उठ्ने भाडा रकम राजस्वमा दाखिला गर्न भनेको बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

समाजको विकृति र विसंगति विरुद्ध सशक्त रुपमा कलम चलाउन प्रेस सेन्टरलाई मेयर सिंहको सुझाव

Next Post

वातावरण जोगाउनका लागि युवाहरु सक्रिय

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In