• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

समाजको विकृति र विसंगति विरुद्ध सशक्त रुपमा कलम चलाउन प्रेस सेन्टरलाई मेयर सिंहको सुझाव

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन २१, सोमबार ०६:३८ गते
समाजको विकृति र विसंगति विरुद्ध सशक्त रुपमा कलम चलाउन प्रेस सेन्टरलाई मेयर सिंहको सुझाव
4
SHARES
40
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सरकारले गरेका राम्रा कामहरुको जनतासम्म प्रचार प्रसार नपुगेको बताएका छन् । प्रेस सेन्टर नेपालले आईतबार साँझ आयोजना गरेको सम्मानपत्र वितरण कार्यक्रममा बोल्दै मेयर सिंहले सकारात्मक कामहरुलाई उजागर गर्न नसक्दा पत्रकारिताको गुणस्तरीयता र विश्वसनीयता कम हुदै गएको भन्दै सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतासम्म पु¥याउन आग्रह गरे ।

ADVERTISEMENT

सरकारले गर्ने कामहरुको प्रचारमा सञ्चार मध्यमको महत्वपूर्ण भूमिका रहने भएकोले सरकारको सकारात्मक र नकारात्मक कामहरुलाई निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न सुझाव दिए । वीरगन्जमा केही उछृङखल व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि सदियौंदेखिको सदभावलाई विगार्न खोजेकोले त्यसतर्फ पनि सजग भएर कमल चलाउन आग्रह गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले समाजमा देखा परेका विकृति विरुद्ध निरन्तर कलम चलाईरहन आग्रह गर्दै प्रशानिक निकायबाट हुने साथ र सहयोग निरन्तर रहने बताए । अहिलेको सरकारको मुख्य उद्देश्य शुसासन, सामाजिक न्याय र समृद्धि मुख्य भएकोले कुशासन विरुद्धको लडाई, गरिबी विरुद्धको लडाँईमा सञ्चार मध्यमहरुको भूमिका सशक्त हुनुपर्ने बताए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल र सानुबाबु अधिकारी, कलैया

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment

कार्यक्रममा प्रेस सेन्टर नेपालको वीरगन्जमा सम्पन्न २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषदको बैठकमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगरले गर्नुभएको थियो भने सञ्चालन पर्साका सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।

Previous Post

दुईदिने खाना तथा सांस्कृतिक मेला सम्पन्न : युवा विद्यार्थीलाई उद्यमी बन्न प्रेरित गर्दै

Next Post

प्रजिअ भुसालको निर्देशनपछि कर्मचारी मिलन केन्द्र भवनको भाडा राजस्वमा दाखिला हुने

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In