• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 23, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मस्कोट मावि र एञ्जल वर्ल्ड स्कुलले मनाए आफ्नो बार्षिकोत्सव

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन १३, आईतवार ०७:२७ गते
मस्कोट मावि र एञ्जल वर्ल्ड स्कुलले मनाए आफ्नो बार्षिकोत्सव
1
SHARES
12
VIEWS

वीरगन्ज । वीरगन्जको रेशकमोठीमा रहेको मस्कोट मावि र पानी टंकीमा रहेको एञ्जल वल्र्ड स्कुलले आफ्नो बार्षिकोत्सव मनाएका छन् । मस्कोट माविले आफ्नो २४ औं बार्षिकोत्सव र एञ्जल वर्ल्डले २० औं बार्षिकोत्सव शनिबार मनाएको हो ।

मस्कोट मावि विद्यालय परिसरमै आयोजना गरिएको बार्षिकोत्सव समारोहको प्रमुख अतिथि मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले उदघाटन गरेका थिए ।

ADVERTISEMENT

उद्घाटनपछि मन्तव्य राख्दै प्रा.डा.शाक्यले विद्यालयहरुले आन्तरिक प्रतिस्पर्धा मात्रै नभई विद्यालय विद्यालय स्तरका प्रतिस्पर्धाको आयोजना गर्ने र त्यसबाट दक्ष जनशक्तिहरु उत्पादन हुने बताए ।

विद्यार्थीहरुको खेलकुद विकासका लागि विद्यालयहरुले एकै ठाउँमा स्पोर्ट्स एकेडेमी बनाएर प्रतिस्पर्धा गराउँदा खेलकुदमा विकास हुनसक्ने बताए ।

विद्यालयका निर्देशक छेडुप लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलोक चौरसिया, जिल्लाका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, जिल्ला अध्यक्ष अजित कुमार भूजेल, संस्थापक उपाध्यक्ष जगत राई लगायत विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसैगरी पानीटंकीमा रहेको एञ्जल वर्ल्ड स्कुलले पनि आफ्नो २० औं बार्षिकोत्सव सम्पन्न गरेको छ । वीरगन्जको नगरसभा गृहमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्य नै रहनुभएको थियो ।

Advertisment Advertisment Advertisment

विद्यालयका निर्देशक रामराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीले मनोरञ्जन दिलाएका थिए । भने विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलोक चौरसिया, जिल्लाका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, जिल्ला अध्यक्ष अजित कुमार भूजेल, संस्थापक उपाध्यक्ष जगत राई लगायत विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

वीरगन्जमा जगन्नाथ रथ यात्रा निकालिदै

Next Post

अभिभावक विहिन बालिकाहरुको लागि सहयोग जुट्दै

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In