• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

कर्फ्यु उल्लंघनको आरोपमा पक्राउ परेका युवाहरु रिहा, सदभाव बिथोलिने कुनै गतिविधि नगर्ने हिन्दु समाजका युवाहरुको प्रतिबद्धता

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन ९, बुधबार ०६:४८ गते
कर्फ्यु उल्लंघनको आरोपमा पक्राउ परेका युवाहरु रिहा, सदभाव बिथोलिने कुनै गतिविधि नगर्ने हिन्दु समाजका युवाहरुको प्रतिबद्धता

तस्वीरः प्रज्वलमान सिंह डंगोलको फेसबुकबाट

2
SHARES
17
VIEWS

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यु को समयमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरेका युवाहरु रिहा भएका छन् । हिजो जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशका समयमा सडकमा प्रदर्शन गरेका नौजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई हिजो साँझ विना शर्त रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यस्तै हिन्दु समाजका युवाहरुले कुनैपनि किसिमको धार्मिक र सामाजिक सदभाव बिग्रिने खालको काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

ADVERTISEMENT

सर्वदलीय बैठकमा भएका सहमतिपछि उनीहरुले विज्ञप्ति जारी गर्दै हिन्दु समाजले रौतहटको इश्नाथ नगरपालिकामा भएको घटनाको विरोधमा गरिएको वीरगन्ज बन्दका क्रममा कुनै पक्षबाट झण्डा च्यात्ने र भिडियो मार्फत धम्की दिने व्यक्तिलाई कारवाहीको माग पनि गरेका छन् ।

उनीहरुले बन्दमा सहभागी केही व्यक्तिहरुले अज्ञानतावस केही व्यक्तिहरुले सदभाव विपरितका नारा लगाएकोप्रति आत्मालोचना गर्दै अबदेखि कुनैपनि धार्मिक र सांस्कृतिक सदभाव बिगार्ने खालको क्रियाकलाप नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा हिन्दु समाजका युवाहरु रञ्जित साह, विजयप्रकाश निषाद, अभिषेक तिवारी र कृष्णा चौरसियाले हस्ताक्षर गरेका छन् ।

तस्वीरः राजन रौनियारको फेसबुकबाट

अस्ती सोमबार बीरगन्जमा दुइ समुदायबीच उत्पन्न भएपछि वीरगन्जमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । उत्पन्न विवाद समाधान गर्न बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । अस्तीदेखि बीरगंजमा कर्फ्यु जारी भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सर्वदलीय बैठक बोलाएको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जमा जारी कर्फ्यु ६ बजेदेखि ११ बजेसम्मका लागि खुला

Next Post

पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ रहेको दावी गर्दै फोनिजले ग-यो अन्दोलनको घोषणा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In