• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

शनिबार वीरगन्जको आदर्शनगरमा २८६० औं सोनाम ल्होछार भव्य रुपमा मनाईने

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० माघ २६, शुक्रबार ०६:३९ गते
शनिबार वीरगन्जको आदर्शनगरमा २८६० औं सोनाम ल्होछार भव्य रुपमा मनाईने
3
SHARES
31
VIEWS

वीरगन्ज । २८६० औ सोनाम ल्होछार वीरगन्जमा भव्य रुपमा मनाईने भएको छ । सोनाम ल्होछारको अवसरमा वीरगञ्जमा साँस्कृतिक कार्यक्रम सँगै बिभिन्न कार्यक्रमहरुको आयोजना हुने भएको हो ।

बिहीबार सोनाम ल्होछार आयोजक नेपाल तामाङ घेदुङ र टासी थार्वालिङ बैद्ध गुम्बा वीरगञ्जले पत्रकार सम्मेलन गरि कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो । वीरगञ्ज पब्लिक कलेजमा आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ पर्सा सचिव छेदुप लामाले शनिबार सोनाम ल्होछारको अवसरमा बिहान ७ः०० बजेदेखि १० बजेसम्म बौद्ध गुम्बा भिस्वा परिसरमा पूजा अर्चना गरि शोभायात्रा सहित वीरगन्जको पूरानो बसपार्क पुगेर सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

ADVERTISEMENT

शनिबार सोनाम ल्होछारको अवसरमा साँस्कृतिक तथा सम्मान कार्यक्रम दिउँसो दुई बजेदेखि आयोजना गरिएको उनले बताए । साँस्कृतिक कार्यक्रममा तामाङ समुदायको परम्परागत नृत्य र गीतहरुको प्रस्तुति रहने लामाले बताए । साथै कार्यक्रम स्थल आदर्शनगर पुरानो बसपार्कमा नेवार, थारु, मधेसको विभिन्न खानाको परिकारका स्टल समेत राखिने छ ।

कार्यक्रमको कूल लागत तीन लाख रुपैंया लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । उक्त रकम बिभिन्न दाताहरुको सहयोगमा प्राप्त हुने पनि लामाले बताए ।

नेपाल तामाङ घेदुङ वीरगन्ज महानगरका अध्यक्ष मनोज लामाको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका,नेपाल तामाङ अध्यक्ष मुकेश लामा, सदस्यहरु सागर लामा ,बिजय लामा, आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) मधेस प्रदेश इञ्चार्ज नीरज पिठाकोटे मगर, पर्सा अध्यक्ष अजित भुजेल, थारु पत्रकार पर्साका अध्यक्ष शम्भु महतो थारु, जगत राई लगायत पत्रकारहरुको सहभागिता रहेको सो पत्रकार सम्मेलनमा छेदुप लामाले महोत्सव कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो

भने सहजीकरण पत्रकार राम मण्डलले गरेका थिए । वीरगन्जमा तामाङ समुदायले प्रत्येक बर्ष ल्होछार पर्व मनाउदै आइरहेको भएतापनी यश बर्ष भने सार्वजनिक रुपमा भव्य र सभ्य रुपले मनाउने जमर्को गरिएकोले सोनाम (डुक) ल्होछार महोत्सवमा सहभागी भई सामुहिक रुपमा मनाउन सम्पुर्ण समुदाय र शुभचिन्तकहरुलाई आयोजकको तर्फबाट कार्यक्रम संयोजक सन्नी पाख्रीनले आग्रह सहित आमन्त्रित गरेका छन् ।

Advertisment Advertisment Advertisment
Previous Post

धार्मिक र साम्प्रदायिक गतिविधि नियन्त्रण गर्न प्रशासनिक निकायलाई गृहमन्त्रीको निर्देशन

Next Post

वीरगन्जमा सोनाम ल्होछार र नेवाः भ्वय् भव्य रुपमा सम्पन्न, पर्सामा जुर्ममुराए आदिवासी जनजाति समुदाय

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In