• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

आर्थिक अवस्था कमजोर भएका कसैले पनि शिक्षाबाट बञ्चित हुन नपरोस : उपमेयर आलम

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० माघ २०, शनिबार १८:४० गते
आर्थिक अवस्था कमजोर भएका कसैले पनि शिक्षाबाट बञ्चित हुन नपरोस : उपमेयर आलम
7
SHARES
75
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले आर्थिक अवस्था कमजोर भएका कसैको बालबालिकाले शिक्षाबाट बञ्चित गर्न नहुने बताएका छन् ।

वीरगन्जको अनमोल पार्टी प्यालेसमा आयोजित नवदीप एकेडेमीको बार्षिकोत्सव कार्यक्रमको उदघाटन समारोहमा बोल्दै उपमेयर आलमले वीरगन्जका निजीविद्यालयहरुले शिक्षामा गरेको योगदान सराहनीय रहेको बताए ।

ADVERTISEMENT

उनले निजी विद्यालयहरुमा अध्ययन गर्ने सबै आर्थिक रुपमा सम्पन्न परिवारका नहुने र कोही आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समस्या भएमा विद्यालयले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीेले कुनै कारणले पनि शिक्षाबाट बञ्चित हुनु नहुने बताउदै महानगरपालिकाको तर्फबाट पनि आवश्यक सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा सबैको नैसर्गिक अधिकार भएकोले कोही पनि कुनै कारणले शिक्षाबाट बञ्चित हुन नहुने बताउनुभयो । विद्यालयकी प्रधानाध्यापिका सुशीला साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी पूर्व उपमेयर शान्ति कार्की, नारायणी एफ.एमका सम्पादक निरज पिठाकोटे मगर, पत्रकार महिला लक्ष्मी खरेल, पत्रकार जगत राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बार्षिकोत्सवका अवसरमा विद्यालयका सबै शिक्षकहरुलाई सम्मान गरिनुका साथै उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

कांग्रेस महामन्त्री थापासँग वीरगन्ज उद्योग वाणिज्य संघको छलफल

Next Post

‘आउटलेट’ हुनुपर्ने सहरमा ‘टु–लेट’ को बोर्ड

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In