• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

डा.दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा नेपाल कमर्स एसोसिएसन संस्था स्थापना

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० माघ १८, बिहीबार ०६:३५ गते
डा.दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा नेपाल कमर्स एसोसिएसन संस्था स्थापना
7
SHARES
73
VIEWS

वीरगन्ज । वीरगन्जका कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा नेपाल कमर्स एशोसिएसन संस्था स्थापना भएको छ । विश्वविद्यालय, सम्बन्धन प्राप्त क्याम्पस, कलेज, महाविद्यालय सहितका उच्च शिक्षा प्रदान गर्ने कमर्स तथा ब्यवस्थापन संकाय वा समूहका शिक्षकहरुको भेलाले नेपाल कमर्स एशोसिएसन संस्था स्थापना गरेको हो ।

संस्थाको अध्यक्षमा डा. चौधरी, उपाध्यक्ष रा.रा. बहुमुखी क्याम्पस, जनकपुरधामका (सह–प्रध्यापक) डा.बिनोद साह, सचिवमा डा आलोक दत्ता (सह–प्रध्यापक, हरि खेतान क्याम्पस, वीरगंज) कोषाध्यक्ष डा. अशोक राज ठाकुर .उप–प्रध्यापक, वीरगंज कलेज, वीरगंज) सदस्य डा. सरोज कुमार ठाकुर (सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम) सदस्य डा. उदय किशोर तिवारी (उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर), सदस्य डा. सन्तोष कुमार कर्ण (सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम) रहेका छन् ।

ADVERTISEMENT

संस्थाले व्यावस्थापन समूह र संकायका शिक्षकहरुको व्यक्तित्व विकासमा टेवा पु¥याउने अध्यक्ष डाक्टर चौधरीले बताए । संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोग, सहमति तथा सम्बन्धनमा विभिन्न किसिमको तालिम, प्रशिक्षण, सेमिनार, गोष्ठि, सभा, सम्मेलन जस्ता कार्यहरु संचालन गर्ने पनि संस्थाको उद्देश्य रहेको छ ।

नवस्थापित संस्थाका अध्यक्ष डा.चौधरी वीरगन्ज कलेज सञ्चालक समितिको अध्यक्ष, ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष र कम्पनी रजिष्टार कार्यालयबाट रोष्टरमा मनोनित व्यक्ति हुन् ।

Advertisment Advertisment Advertisment
Previous Post

चार दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा

Next Post

आठौं प्याब्सन अन्तर विद्यालय जुनियर फुटबलको उपाधी साउथजोन माविलाई

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In