Advertisement
  • Introduction
  • News
  • Tribune News
Monday, November 23, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बाराका रुपेश स्वर्णकार हत्या प्रकरणमा थप दुईजना पक्राउ

by
२९ पुष, आईतवार
बाराका रुपेश स्वर्णकार हत्या प्रकरणमा थप दुईजना पक्राउ
4
SHARES
49
VIEWS

वीरगन्ज । बाराको कलैया स्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । प्रहरीले रुपेशको हत्यामा संलग्न रहेको आशंकामा दुईजनालाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका मध्य एकजनाको नाम खुलेको छ । अर्कोको नाम भने प्रहरीले गोप्य नै राखेको छ । पक्राउ परेका एकजना श्याम साह रहेको प्रहरीले जनाएको छ । अर्को एकजनाको भने अनुसन्धानकै क्रममा रहेकोले नाम उल्लेख गर्न नमिल्ने प्रहरीले जनाएको छ ।

रुपेशलाई गोली प्रहार गर्ने सुटर सुजित कुमार सिंहलाई सूचना दिएको अनुसन्धानबाट खुलेपछि प्रहरीले थप अनुसन्धानका लागि दुईजनालाई पक्राउ गरेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

ADVERTISEMENT

श्यामले सुजित सिंहलाई सूचना दिएको पुष्टि भएको र अर्को एकजनाको विषयमा भने अनुसन्धान भईरहेको जनाएको छ । सुजितलाई रुपेशको हत्याका लागि सूचना दिएर सुराकी गरेको देखिएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

Previous Post

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली क्षेत्रमा प्रहरीको पैदल गस्ती

Next Post

यसपटक पनि पर्सामा माघी महोत्सव भव्य रुपमा मनाइदै, पर्साको पाँच स्थानमा माघी पर्व गर्ने

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. डि.के. चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एस.बी. रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३