• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सीमाक्षेत्रको अवैध व्यापार रोक्न व्यावसायीको माग

by
प्रकाशित मिति : २०८० पुष ९, सोमबार ०८:४९ गते
सीमाक्षेत्रको अवैध व्यापार रोक्न व्यावसायीको माग
2
SHARES
18
VIEWS

वीरगन्ज । वीरगन्जका व्यापारीहरुले सीमाक्षेत्रमा हुने अवैध व्यापार रोक्न माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले आपूर्ति व्यावस्थापनको लागि पर्साका विभिन्न सरकारी तथा निजीक्षेत्रसँग बजारको अवस्था, उपभोग्य वस्तुको गुणस्तर, मूल्य तथा भण्डारण क्षमताको विषयमा गरेको छलफलमा व्यावसायीहरुले अवैध व्यापार रोक्न माग गरेका हुन् ।

आपूर्ति व्यावस्थापनको लागि अहिलेको अवस्था, वस्तुको गुणस्तर र भण्डारण क्षमताहरुको बारेमा जानकारी लिन मधेस प्रदेशका जिल्लाहरुमा आएको मन्त्रालयका उपसचिव होमनाथ भट्टराई र यमेन्द्र उपाध्यायको टोलीलाई वीरगन्जका व्यावसायीहरुले भारतबाट सीमाक्षेत्रमा हुने अवैध व्यापारले नेपालको व्यापार व्यावसाय धरासायी भएको भन्दै यसलाई रोक्न माग गरेका छन् ।

ADVERTISEMENT

वीरगन्ज उद्योग वाणिज्य संघसँग गरेको छलफलमा निजीक्षेत्रको तर्फबाट वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले अहिले सरकारको नीति कै कारणले भारत तथा तेश्रो मुलुकबाट आयात गरिएका वस्तुहरुको अवैध व्यापार फस्टाएकोले यसको रोकथाम पहिलो प्राथामिकतामा राख्नुपर्ने बताउनुभयो ।

भारतले धान निर्यातमा लगाएको २० प्रतिशत कर हटाउन पहल गर्नुपर्ने, खाद्यान्न आयातमा लगाउने गरिएको कोटा सिस्टम हटाउनुपर्ने र अवैध व्यापारलाई निर्मूल पार्नुपर्ने बताउनुभयो । सीमाक्षेत्रमा खुलेयाम अवैध व्यापार हुँदा पनि राज्यले नियन्त्रण गर्न नसकेको भन्दै सुरक्षा निकायको आलोचना गरेका छन् ।

सरकारले प्रतिबन्ध लगाएका सामानहरु काठमाडौंमै छ्यापछ्याप्ती पाउने गरेको भन्दै नेपालका व्यापारीलाई ल्याउन दिईएको छैन कहाँ बाट आयो भनेर प्रश्न गर्नुभयो । राज्यको अन्तर सरकारी निकायको समन्वयको अभावमा व्यावसायीहरुले दुःख पाउने गरेको साथै उपभोत्ताले पनि गुणस्तरहिन वस्तुहरु महंगोमा किन्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

नेपालका व्यापारीहरुले आयात गरेर ल्याएको सामान भन्सार तिरेर ल्याउँदा महंगो पर्ने तर त्यहि सामान बजारमा सस्तोमा पाउने अवस्था रहेको भन्दै अवैध व्यापारले नेपालको बजार अस्तव्यस्त रहेकोमा चिन्ता व्यक्त गरेका छन् । धान आयात सरकारले खुला गर्नुपर्ने नभए अबको छ महिनापछि नेपालमा चामल उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्ने व्यापारीहरुले बताए ।

ओबिसी फुडका संचालक सुरेश रुंगटाले ठूला चामल उद्योगहरुका लागि आवश्यक धान नेपाली किसानले उत्पादन गरेको अपर्याप्त रहेको भन्दै अहिले ८० प्रतिशत धान भारतबाट ल्याउने गरेको बताउनुभयो । नेपालमा उत्पादन हुने धान साना सेलर मिलहरुलाई मात्रै हुने र ठूला चामल उद्योगहरुमा त्यो धान काम नलाग्ने बताए ।

सरकारले तोकेको धानको समर्थन मूल्य भन्दा बजारमा धानको मूल्य बढेकोले अहिले किसान खुशी भएपनि नेपाली किसानले उत्पादन गरेको धानले नेपाली बजारलाई नपुग्ने उनीहरुको भनाई छ ।

Advertisment Advertisment Advertisment
Previous Post

मधेस विश्वविद्यालयको स्कार्पियोले पर्खाल भत्कायो

Next Post

पटेर्वा सुगौलीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In