• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बाराका विभिन्न समस्या समाधान र विकासको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाए ज्ञापनपत्र

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष ६, शुक्रबार ०६:१९ गते
बाराका विभिन्न समस्या समाधान र विकासको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाए ज्ञापनपत्र

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउदै : नेकपा माओवादी केन्द्र बाराको टोली

1
SHARES
11
VIEWS

वीरगन्ज । वीरगन्ज । नेकपा माओवादी केन्द्र बाराले बारा जिल्लाको विभिन्न समस्या र विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको विशेष रुपान्तारण अभियानका बारा जिल्ला इञ्चार्ज तथा पार्टीका स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकीको नेतृत्वमा गएको टोलीले कोल्हवी नगरपालिका लगायत विभिन्न गाउँमा रहेको विभिन्न समस्या र विकासको बारेमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

हदबन्दी भन्दा बढी जग्गा स्थानीय सामन्तहरुले गैरकानुनी रुपले मोही किसानहरूलाई वेदखल गरि आफ्नो नाममा ल्याउने र किसानहरुलाई घरबारविहीन बनाउने कार्य गरेको विरुद्ध कारवाही गर्दै हदबन्दी जग्गा मोही किसानहरूलाई र भुमिहिन किसानहरुलाई वितरण गर्नुपर्ने लगायत त्यस क्षेत्रको सुकुम्बासी समस्या हल गर्नुपर्ने र तामागढी सिम्रौनगढ सडक विस्तारको मुआब्जा हालसम्म वितरण नभएको बारे ध्यानाकर्षण गराएको जनाएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउन जाने टोलीमा इन्चार्ज बुढाथोकी सहित जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष कोल्हवी नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष, स्थानीय किसान नेताहरु लगायत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाएको हो।

Advertisment Advertisment Advertisment
Previous Post

प्रो क्लब क्रिकेटमा पर्सा ११ र नेपाल आर्मीको विजयी सुरुवात

Next Post

भारतको सार्वजनिक ऋण २४ खर्ब ७० अर्ब डलर पुग्यो

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In