• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पटेर्वा सुगौलीले क्षेत्राधिकार मिचेर ठेक्का लगाएकोमा सखुवा प्रसौनी गाउँपालिकाको आपत्ति

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष ५, बिहीबार ११:३५ गते
पटेर्वा सुगौलीले क्षेत्राधिकार मिचेर ठेक्का लगाएकोमा सखुवा प्रसौनी गाउँपालिकाको आपत्ति

पत्रकार सम्मेलनमा सहभागीहरु : तस्वीर/ट्रिब्यून न्युज

39
SHARES
432
VIEWS

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर जमुनिया खोलाको नदिजन्य पदार्थ उत्खननको ठेक्का लगाएको छ । राज्यपुर्नसंरचना अघि मधुवन मथवल गाविसको क्षेत्रमा पर्ने जमुनिया खोला सीमांकन गर्दा सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर १ मा परेको छ ।

तर, पटेर्वा सुगौलीले भने क्षेत्राधिकार मिचेर अनाधिकृत रुपमा खोलाको ठेक्का लगाएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताउनुभयो । सखुवा प्रसौनी गाउँपालिकाले आज नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर तत्कालिन मधुवन मथवल गाविस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएकोले उक्त क्षेत्रको सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने देखिएपनि पटेर्वा सुगौलीले अनाधिकृत रुपमा ठेक्का लगाएकोमा आपत्ति जनाएको हो ।

ADVERTISEMENT

यसअघि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालमा पनि जमुनिया खोलाको विषयमा विवाद भएपछि सीमा निर्धारण नभएसम्म सखुवा प्रसौनी गाउँपालिकाले ६५ प्रतिशत र पटेर्वा सुगौलीले ३५ प्रतिशत प्राकृतिक श्रोत साधनको राजस्व बाँडफाँड गर्ने सहमित भएपछि विवाद समाधान भएको थियो ।

विगतको ६५ प्रतिशत राजस्वबाट हुन आउने ४४ लाख ६५ हजार रुपैंया रकम पनि अहिलेसम्म पटेर्वा सुगौली गाउँपालिकाले दिएको छैन । तर, अहिले सीमा निर्धारण नै नगरी सखुवा प्रसौनीसँग पनि कुनै सहमति र छलफल नै नगरी आफूखुशी खोला उत्खनन्को ठेक्का लगाएको हो । प्राकृतिक श्रोत परिचालनमा देखिएको विवाद अदालतसम्म पुगेको छ ।

अदालतले पनि सीमा निर्धारण गर्न नसक्ने बताउदै कानून अनुसार गर्नु भनेर आदेश गरेपछि आफूहरु अन्यायमा परेको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वासुदेव महतो थारुले बताउनुभयो । आफूहरुले कुनैपनि हालतमा जमुनिया खोलाको स्रोत लान नदिने र पटेर्वा सुगौली गाउँपालिकाले जबरजस्ती गर्न खोजे जेसुकै पनि हुनसक्ने चेतावनी दिनुभयो ।

उहाँले त्यसबाट उत्पन्न परिणामको दोषी पटेर्वासुगौली र ठेकेदार हुने महतोले बताउनुभयो । पटेर्वासुगौलीले लगाएको ठेक्का वीरगन्ज–१२ को सीताराम कन्सट्रक्सनले मूल्य अभिवृद्धि कर बाहेक ६० लाखमा सकारेको छ । पत्रकार सम्मेलनमा पूर्वपालिका अध्यक्ष प्रदीप जयसवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर रौनियार, नेपाली कांग्रेसबाट वडा नम्बर १ का प्रत्यासी गिरीराज कडेल लगायतको उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

आजदेखि पुष ७ गतेसम्म नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी हुदै

Next Post

चन्द्र दर्शन बचत तथा ऋण सहकारीले बचतकर्ताकाे रकम नदिएकाे गुनासाे

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In