• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

२०८४ को निर्वाचनमा माओवादी आफ्नै बलमा चुनाव लड्छ : प्रचण्ड

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० मंसिर १९, मंगलवार १९:३५ गते
२०८४ को निर्वाचनमा माओवादी आफ्नै बलमा चुनाव लड्छ : प्रचण्ड

मधेस प्रदेशका कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै : अध्यक्ष प्रचण्ड

5
SHARES
56
VIEWS

महोत्तरी (गौशाला) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र एक्लै निर्वाचन लड्ने गरी तयारी गर्ने बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र मधेस प्रदेशले महोत्तरीको गौशालामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले नेतृत्वले गरेको मेहेनतलाई जनतामा पुर्‍याउन निर्देशन दिनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘थुप्रै बन्दरगाहदेखि विद्युत व्यापारका सम्झौताहरु भएका छन् । चीन भ्रमणले कृषि र प्रविधिको क्षेत्रमा सहयोगको ढोका खुलेको र उत्तरी नाकाहरु पनि क्रमशः खुल्दै गएकोले यसले एउटा राम्रो परिस्थिति बनेको छ । त्यसकारण तपाई हामीले सबैले यो कुरा गहिरो गरी आफूले बुझ्ने अनि जनतामा पुर्‍याउने गर्‍यो भने एउटा लहर फेरी माओवादीको पक्षमा आउनेैपर्छ र ल्याउनै पर्छ । र म के भन्छु भने, यो कुरा नोट गरेर राख्नुस ०८४ मा माओवादी पार्टी कसैसँग मिल्न जादैन आफ्नै खुट्टामा उभिएर चुनाव लड्छ । जति ल्याउछ आफ्नै तागतको बलमा ल्याएर एकचोटी फेरी देखाउछ । माओवादी पार्टी अरु जस्तो होईन । यो कुरा हामीले सावित गरेर देखाउनुछ । यता हामी जादैछौं । अब अरु हामीसँग आउछन् भने त्यो बेला सोचौंला । हाम्रो बलमा धेरैले राज गरे अब त्यसो गर्न दिईदैन ।’

नेपाल अन्तराष्ट्रिय स्तरमा पनि पहिचान विस्तार गर्दै गएको र आन्तरिक रुपमा सवल बनाउने प्रयत्न सफल हुने संकेतहरु देखा पर्न थालेको बताउनुभयो । भारत, अमेरिका, चीन भ्रमणपछि पछिल्लो दुबईको युएई भ्रमणसम्म आईपुग्दा नेपाललाई अन्तराष्ट्रियस्तरमा नेतृत्व गर्ने क्षमता देखाउने अवसर पाएको भन्दै अन्तराष्ट्रिय समुदायले पनि अब नेपाललाई चिन्न थालेको बताउनुभयो ।

एनसेल बर्हिगमनको विषयमा उहाँले भन्नुभयो, ‘हाम्रो प्राधिकरणलाई पनि जानकारीमा छैन । जसको जानकारी र स्वीकृति अनिवार्य हुन्छ । हाम्रो कर विभागलाई पनि जानकारी छैन । नेपाल सरकारलाई पनि जानकारी छैन । ऐन, कानून, विधि विधान विपरित बेचिएको सुनेपछि हिजो नै तपाईहरुले देख्नुभयो । मैले यसलाई यसरी जान दिईदैन । यसको छानविन गर्न निर्देशन दिएको र छलफल पनि भईरहेको छ । राष्ट्रलाई ठग्न चाहने कुनै ठगहरुलाई छुट दिन सकिदैन । नेपाल राष्ट्रको पक्षमा दृढता पूर्व उभिन्छ । त्यसकारण पार्टी र सरकार यो पटक नयाँ ढंगले बाहिर जान खोजेको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा मानव जातिले सृष्टि गरेको अरु नभएको भन्दै यसको रक्षाका लागि सबै एक भएर जानुपर्ने बताउनुभयो । तथाकथित राजावादी, साम्प्रदायिक तत्वहरुको भविष्य नभएको र लोकतान्त्रिक गणतन्त्र र समाजवादको मात्रै भविष्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई ऋणमुक्त गर्ने नेपालीको चाहाना पूरा गर्ने बताउनुभयो । बर्षौदेखि घाटामा चलिरहेको नेपाल आयल निगम ऋण मुक्त भएपछि जनताले देशलाई नै ऋणमुक्त होस भन्ने चाहेकोले त्यो चाहाना आफ्नो नेतृत्वमा नै पूरा हुने जिकिर पनि गर्नुभयो ।

Advertisment Advertisment Advertisment
Previous Post

सबै अधिकारको चालक अभिव्यक्ति स्वतन्त्रता

Next Post

उद्योग दर्ता प्रकृया सहज बनाउन मधेस प्रदेश सरकारसँग उद्योगीहरुको माग

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In