Advertisement
  • Introduction
  • News
  • Tribune News
Thursday, November 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ठमेलको होटलबाट स्रोत नखुलेको ५० लाख नगद र विदेशी मुद्रा सहित दुईजना पक्राउ

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
१० मंसिर, बिहीबार
ठमेलको होटलबाट स्रोत नखुलेको ५० लाख नगद र विदेशी मुद्रा सहित दुईजना पक्राउ
1
SHARES
6
VIEWS
🎧 लेख सुन्नुहोस् / Listen:

काठमाडौं । ठमेलको एक होटलमा प्रहरीले छापा मार्दा स्रोत नखुलेको ५० लाख रुपैयाँभन्दा बढी नगद र विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध रकम लुकाइएको गोप्य सूचनाका आधारमा मंसिर ९ गते दिउँसो करिब १ बजे प्रहरीले कारबाही अघि बढाएको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा खानतलासी गर्दा दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमान रियाल ४२५।०९ र यूएई दिराम ५५ फेला परेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ पर्नेहरूमा चितवन घर भई हाल ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ।

बरामद नगद तथा विदेशी मुद्राको स्रोत खुल्न नसकेकाले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

Previous Post

वीरगंज महानगरमा उद्योग दर्ता र सञ्चालन गर्ने उद्योगीलाई कर छुटदेखि अनुदानसम्म

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. डि.के. चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एस.बी. रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

अपराध
ट्रिव्युन न्यूजट्रिव्युन न्यूज