• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, October 12, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बडादशैंको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदै

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २५, आईतवार ०६:३९
बडादशैंको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदै
1
SHARES
12
VIEWS

वीरगन्ज । हिन्दु नेपालीको महान् पर्व बडादशैं आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहानै घरघरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदै छ।

आज बिहानै नजिकैको नदी वा पवित्र जलशायबाट ल्याइएको जल, गोबर र बालुवा प्रयोग गरी पूजाकोठा वा दशैंघरमा कलश स्थापना गरिन्छ। त्यसै स्थानमा मकै र जौका बीउ छरेर जमरा राख्ने परम्परा छ।

नौ दिनसम्म विधिपूर्वक पूजाआजा गरी उमारिएको पहेँलो जमरालाई विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै लगाउने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत तोकेको छ ।

ADVERTISEMENT

घटस्थापनासँगै शक्तिपीठ, देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती (चण्डी) पाठ र महाकाली, महालक्ष्मी तथा महासरस्वतीको विशेष आराधना सुरु भएको छ।

दशैंको आगमनसँगै उपत्यका छाडेर जन्मथलो फर्किनेहरूको चहलपहल बढेको छ भने बजारहरूमा पनि किनमेल गर्नेहरूको भीड लागेको छ। आजैका दिनदेखि १५ दिनसम्म मनाइने यो पर्वको मुख्य दिन कात्तिक ४ गते विजयादशमी परेको छ।

Previous Post

सशस्त्र प्रहरीले बरामद गरेको १४ लाख ३६ हजार बढीका अवैध सामानसहित २ वटा ई–लोडर भन्सार दाखिला

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In