• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, October 10, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरीले बरामद गरेको १४ लाख ३६ हजार बढीका अवैध सामानसहित २ वटा ई–लोडर भन्सार दाखिला

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २४, शनिबार १०:१३
सशस्त्र प्रहरीले बरामद गरेको १४ लाख ३६ हजार बढीका अवैध सामानसहित २ वटा ई–लोडर भन्सार दाखिला
1
SHARES
13
VIEWS

वीरगञ्ज । पर्साको विभिन्न नाकाबाट अवैध रूपमा भन्सार छलेर भित्र्याइएका १४ लाख ३६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान र दुई वटा ई–लोडर सशस्त्र प्रहरीले बरामद गरी भन्सार बुझाएको छ ।

शुक्रबार वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट सशस्त्र प्रहरी बल नं.१३ गणको टोलीले बिलबिजक बिना ल्याउँदै गरेको दुई वटा ई–लोडरसहित त्यसमा लोड गरिएका कपडा, भाँडाबर्तन, टमाटर तथा किराना सामानहरू नियन्त्रणमा लिएको छ।

उक्त ई–लोडरको मूल्य १० लाख रुपैयाँ र सामानको मूल्य ३ लाख ३४ हजार ९४५ रुपैयाँ गरी जम्मा १३ लाख ३४ हजार ९४५ रुपैयाँ बराबर रहेको छ।

ADVERTISEMENT

यसै गरी, वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा सीमा इलाकाबाट सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा १ लाख १ हजार ६९० रुपैयाँ बराबरको किराना तथा कस्मेटिक सामान बरामद गरेको छ।

बरामद गरिएका सम्पूर्ण सामान र ई(लोडर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिएका छन्।

Previous Post

प्रभु हस्पिटलको सातौ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न, ‘उपचार सेवामा समाज उत्ताउलो हुनु चिन्ताजनक’

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In