• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, October 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस सरकारद्वारा सशस्त्र प्रहरीलाई सवारी साधनसहित पूर्वाधार सहयोग, सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सहकार्य अझ सुदृढ बनाइने

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन १५, बिहीबार १३:२२
मधेस सरकारद्वारा सशस्त्र प्रहरीलाई सवारी साधनसहित पूर्वाधार सहयोग, सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सहकार्य अझ सुदृढ बनाइने
3
SHARES
36
VIEWS

जनकपुरधाम । मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयमा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षकको परिचयात्मक तथा समीक्षात्मक भ्रमण सम्पन्न भएको छ।

सो अवसरमा गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र सशस्त्र प्रहरी बल परिवारबीच प्रदेशको समग्र शान्ति, सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यमा सहकार्यलाई अझ परिणाममुखी बनाउने विषयमा गहन छलफल भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका मन्त्री महतोले खुला सीमा, घना बस्ती र विपद्को जोखिमलाई दृष्टिगत गर्दै प्रदेश र सुरक्षा निकायबीचको निरन्तर समन्वय, विश्वास र सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।

ADVERTISEMENT

उनले मन्त्रालयले उपलब्ध स्रोत र साधनको सीमाभित्र रही सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन सहयोग जारी राखेको बताए ।

यसै क्रममा गत असोज ८ गते सशस्त्र प्रहरीलाई २० वटा मोटरसाइकल हस्तान्तरण गरिएको र निकट भविष्यमा १ थान चारपाङ्ग्रे गाडी तथा आगामी दिनमा थप चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन उपलब्ध गराइने प्रतिबद्धता समेत जनाएका छन् ।

साथै, सीमा तथा दुर्गम क्षेत्रमा गस्ती र आकस्मिक परिचालन बढाउन सीसीटीभी क्यामेरा जडान, भवन निर्माण र पूर्वाधार विकासमा सहयोग जारी रहने बताए ।

सशस्त्र प्रहरी बलबाट प्राप्त हुने सुझाव र प्राथमिकतालाई गम्भीरतापूर्वक लिँदै जनशक्ति परिचालन, उपकरण हस्तान्तरण, आवास निर्माण र सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउन मन्त्रालय सकारात्मक रहेको स्पष्ट पारेको छ ।

प्रदेश सरकारले सशस्त्र प्रहरीबाट नागरिकमैत्री व्यवहार, उच्च व्यावसायिकता, अनुशासन र मानवअधिकारको सम्मानसहितको जिम्मेवारी सम्पादनको अपेक्षा राखेको छ।

प्रहरी महानिरीक्षकको यस भ्रमणले मन्त्रालय र सशस्त्र प्रहरीबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने र सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

Previous Post

३३ हजार फिटको उचाइमा ककपिटमा हमला : पाइलट छुरा प्रहारबाट घाइते, यात्रु र चालकदलको सहायतामा ठूलो दुर्घटना टर्‍यो

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In