• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 18, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ज्ञानदा एकेडेमीद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २, शुक्रबार १७:०१
ज्ञानदा एकेडेमीद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत
1
SHARES
10
VIEWS

वीरगन्ज। वीरगन्जको ज्ञानदा एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि भव्य ‘स्वागत तथा अभिनन्दन कार्यक्रम’ सम्पन्न भएको छ।

एकेडेमीका कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा दुई चरणमा सञ्चालित उक्त कार्यक्रम सौहार्दपूर्ण, प्रेरणादायी र मनोरञ्जनात्मक वातावरणमा सम्पन्न भएको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न पहिलो चरणको औपचारिक सत्रमा उनले ओझपूर्ण र ऊर्जावान् मन्तव्य राखेर विद्यार्थीहरुलाई प्रेरणा दिएका थिए ।

ADVERTISEMENT

स्वागत मन्तव्यका क्रममा प्रिन्सिपल कोइरालाले विद्यार्थी तथा शिक्षकहरूलाई निरन्तर मिहिनेत, अनुशासन र उत्कृष्ट भविष्य निर्माणका लागि प्रेरित गरे । उनले मानिसले जहिले पनि संगत गर्दा ठूला र असल मानिसहरुको मात्रै संगत गरे आफूले लिएको उद्देश्यमा पुग्न सकिने बताए ।

कक्षा १२ का विद्यार्थीद्वय रिजा श्रेष्ठ र सञ्जना चौरसियाले सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने कक्षा १२ का विज्ञान, व्यवस्थापन र कानुन संकायका टपर्सहरूलाई प्रशंसा–पत्रसहित पुरस्कृत गरिएको थियो।

साथै, शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रममा उपस्थित ९ जनाभन्दा बढी सञ्चारकर्मीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम संयोजक वासिम हुसेनले धन्यवाद ज्ञापन गरेको स्वागत समारोहमा सम्पूर्ण प्राध्यापक वर्ग, प्रशासनिक कर्मचारी, विद्यार्थी तथा विशिष्ट सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

औपचारिक सत्रपश्चात् आयोजित दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले गीत, मनमोहक नृत्य तथा विविध सिर्जनात्मक प्रस्तुतिहरूमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको आकर्षक र ऊर्जावान् प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

Previous Post

पर्सामा गोठमा लुकाइएको रु. १० लाख ५८ हजार बराबरको अवैध कपडा बरामद

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In