• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

असोज ११ गते प्रचण्ड र माधव नेपाल वीरगन्ज आउने, एकता भेला तथा सपथ ग्रहणका लागि तयारी तीब्र

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र ३०, मंगलवार ०७:२८
असोज ११ गते प्रचण्ड र माधव नेपाल वीरगन्ज आउने, एकता भेला तथा सपथ ग्रहणका लागि तयारी तीब्र
3
SHARES
38
VIEWS

वीरगन्ज । असोज ११ गते हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रमको लागि विभिन्न समितिहरु गठन गरेको छ ।

पार्टीको जिल्ला पदाधिकारीहरुको बैठकले असोज ११ गते वीरगन्जमा हुने जिल्ला एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मूल व्यावस्थापन समिति र उपसमितिहरु गठन गरेको हो ।

बैठकले जयप्रकाश थारुको संयोजकत्वमा केन्द्रीय सदस्य र प्रदेश सदस्यहरु रहनेगरी २१७ सदस्यीय मूल व्यावस्थापन समिति गठन गरेको छ ।

ADVERTISEMENT

त्यस्तै थारु कै संयोजकत्वमा फिरोज बादसाह, सब्बा अन्सारी, रुपनारायण सिंह, जयशंकर यादव, अमिरीलाल कलवार, टुनटुन तिवारी, गजाधर पटेल र अनिल पटेल सदस्य रहनेगरी आर्थिक उपसमिति गठन गरेको छ ।

जिल्ला सह–संयोजक गंगा बहादुर खड्काको संयोजकत्वमा प्रतिनिधि व्यावस्थापन उपसमिति, सह–संयोजक फिरोद बादसाहको संयोजक र देवेन्द्र पटेल सह–संयोजक रहनेगरी स्वयंसेवक उपसमिति, विजय प्रसाद महतो संयोजक र हिरा भट्टराई सहसंयोजक रहनेगरी अतिथि सत्कार उपसमिति,

किशोरी प्रसाद कुश्वाहको संयोजकत्वमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष तथा पर्सा अध्यक्षहरु सदस्य रहनेगरी प्रचार प्रसार उपसमिति गठन गरेको पार्टी पर्साका सह–इञ्चार्ज मनोज चौधरीले जानकारी दिए ।

असोज ११ गते वीरगन्जको नगरसभा गृहमा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालको उपस्थितिमा जिल्लाको एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम तय भएको सह–इन्चार्ज चौधरीले बताए ।

सोमबार नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा बसेको बैठकमा नेकपाका मधेस प्रदेश सह–संयोजक क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’, पर्सा सह–इन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य किशोरी कुश्वाहा, सह–संयोजकहरु गंगा बहादुर खड्का, फिरोज बादसाह लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

पर्साका चारवटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

Next Post

मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In