• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, September 7, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या १ हजार ३४१ पुग्योः करिब ५ हजार बेपत्ता

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २२, सोमबार १२:५६
भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि विशेष ‘व्यवसाय पुनरुत्थान प्याकेज’ घोषणा
0
SHARES
5
VIEWS

वीरगन्ज । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या एक हजार ३ सय ४१ पुगेको छ । करिब पाँच हजारजनाको अवस्था अझै अज्ञात छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विनाशकारी रसुवा बाढीको खोजी, उद्धार तथा राहत कार्यका सम्बन्धी बुलेटिन जारी गरेर पछिल्लो आधिकारिक जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार अनुसार विपद्‌मा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३४१ पुगेको छ । जसमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भएको छ। त्यस्तै बेपत्ता वा सम्पर्कविहीन हुनेहरूको कुल सङ्ख्या ४ हजार ९९६ पुगेको छ।

ADVERTISEMENT

स्थानीय प्रशासन कार्यालयहरूको अद्यावधिक तथ्याङ्क अनुसार बेपत्ता हुनेहरूमा रसुवा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका १ हजार ९६७ नेपाली नागरिक, नुवाकोट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका २ हजार ३४० नेपाली नागरिक, ५ सय ८९ विदेशी नागरिक तथा १०० सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन्।

विपद् प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ। स्वास्थ्यतर्फ, बाढीका कारण घाइते भएका ६ हजार ७५ जनाको स्वास्थ्यकर्मीहरूद्वारा उपचार गरिएको छ।

यस्तै, विस्थापित परिवारलाई सहयोग पुर्‍याउन अधिकारीहरूले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ३९ वटा होल्डिङ सेन्टर (अस्थायी आश्रयस्थल) स्थापना गरिएको छ ।

त्यहाँ हाल ३ हजार६५२ बाढी पीडितहरूलाई राखेर राहत तथा पुर्नस्थापनाको काम अघि बढाइएको जनाएको छ।

Previous Post

सिरहा र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Next Post

होटल क्षेत्रका लागि आवश्यक एलपीजी ग्यासको प्रकार र क्षमताबारे आयल निगमसँग छलफल

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In